बिहे नगरीकनै बच्चा चाहने अभिनेत्री नम्रता सापकोटा ह;_-ट तस्बिर पोस्ट गरेर मच्चाउँछिन् हङ्गामा

काठमाडौँ : अभिनेत्री तथा मोडल नम्रता सापकोटा नेपाली चलचित्रसँगै म्युजिक भिडियोमा रुचाइएकी कलाकारमा पर्छिन् । चलचित्र ‘अन्तराल’ बाट अभिनयमा पाइला चालेकी नम्रताले ‘बिरानो माया’ , ‘ब्रासलेट’ , ‘छक्कापञ्जा’ , ‘तिमी बिना’ , ‘चि मुसी चि’ , ‘समर लभ’ , ‘न यता न उता’ लगायतका चलचित्रमा अभिनय गरेकी छन्। उनले दर्जनौ सङ्ख्यामा म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी छन् ।

केही समयअघि अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नगरीकनै बच्चाको चाहना भएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा हङ्गामा मच्चिएको थियो। उनले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफू सिंगल मदर बन्न चाहेको बताएकी थिईन्। उनले भनेकी थिईन्, ‘अहिले म विवाह गर्न चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

अभिनेत्री नम्रता सापकोटा फेशनको दुनियाँमा धेरै अगाडी छिन्। विभिन्न कार्यक्रमहरुमा सहभागी हुन् जाँदा उनी पहिरन मिलाएर लगाउन खप्पिस छिन्। बेला-बेलामा उनले आफ्नो इन्स्टाग्राममा अपलोड गर्ने बो:-_ल्ड तस्बिरहरुले पनि सञ्चारमाध्यममा राम्रै स्थान पाउने गर्छ।

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कियाराको अहिलेसम्म नदेखिको यस्तो अन्दाज, दिइन् आकर्षक पोज