सबैभन्दा खराब पति साबित हुन्छन् यी ३ राशिका मानिस, सधैँ हुन्छ यस कुराको कमी

ज्योतिष शास्त्र अनुसार प्रत्येक राशिको फरक फरक विशेषता हुन्छ । कतिपय राशिका मानिसहरुको जीवन साथीसँग राम्रो सम्बन्ध हुन्छ भने केही राशिका मानिसहरु आफ्नी श्रीमतीका लागि राम्रो पति साबित हुन् सक्दैनन् । ज्योतिष शास्त्र अनुसार कुन कुन हुन् यी ३ राशि ?

वृष राशि

वृष राशिका मानिसहरु शान्त स्वभावका मानिन्छन् । यसका साथै यस राशिका मानिसहरु लजालु स्वभावका पनि हुन्छन् । सायद यही कारणले गर्दा यो राशिका मानिसमा रोमान्सको कमी हुन्छ । रोमान्सको कमीका कारण यो राशिका मानिसहरुको सम्बन्ध लामो समय टिक्दैन ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरु दाम्पत्य जीवनमा एक-अर्कामाथि हाबी हुने गर्दछन् । दुवैको सम्बन्धमा राम्रो तालमेल नहुँदा कन्या राशिका पुरुषले आफ्नो पार्टनरभन्दा बढी दिन सम्बन्धलाई सफल राख्न सक्दैनन् । यति मात्र होइन, यो राशिका मानिसहरुले पहिला आफ्नो पार्टनरलाई सबै कुरा मान्ने आश्वासन दिन्छन् । तर बिस्तारै सबै कुरामा हाबी हुन थाल्छन् ।

मीन राशि

यस राशिका मानिस खराब पतिको मामिलामा शीर्ष स्थानमा हुन्छन् किनकि वास्तवमा यो राशिका मानिसहरुले आफ्नो पार्टनरको गल्तीलाई सबैको अगाडी सार्वजनिक गर्ने गर्दछन् । यसबाहेक यो राशिका पुरुषलाई आफ्नो पार्टनरको बारेमा सधैँ असुरक्षाको महसुस गर्ने गर्छन् । यी दोषका कारण यो राशिका मानिस आफ्नो पार्टनरका लागि खराब पति साबित हुन्छन् तर मीन राशिका मानिसहरू स्वभावले नम्र हुन्छन्। यस राशिका व्यक्तिहरूले संवादबाट नै मानिसहरूलाई प्रभावित गर्छन्। तर मीन राशिका मानिसको क्रोधित स्वभावका कारण जीवनसाथीसँग मिल्दैन ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शुक्रले उल्टो चाल चाल्ने ,यी ७ राशिको लागि शुभ रहनेछ भने यी ५ राशिको जीवनमा उथुलपुथल !