जाडो लागेन अभिनेत्री वर्षालाई, देखिइन् बो-ल्ड अवतारमा !

भनिन्छ कतिपय कलाकार फिल्म क्षेत्रमा खासै काम पाउन नसकेपछि सामाजिक सञ्जाल पोस्ट गरेका तस्बिर तथा विभिन्न क्रियाकलापको कारण चर्चामा आउने गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा एक तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिर हो पछिल्लो समयको अभिनेत्री वर्षा सिवाकोटी, केही समय पहिले सम्म उनको बारेमा सामाजिक सञ्जालमा खबर आउँदा चिन्तित हुने अभिनेत्री अहिलेको समयमा चर्चामा आउन सामाजिक सञ्जालमा विभिन्न किसिमको तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

अभिनेत्रीले अभिनीत फिल्मले अहिले सम्म बक्स अफिस खासै राम्रो प्रदर्शन गर्न नसके पनि अभिनेत्रीलाई कामको कमी भने छैन । अहिले अभिनेत्री वर्षा अभिनीत फिल्म ‘परदेशी २’ र ‘लक्का जवान’ प्रदर्शनको तयारिमा रहेका छन् ।

अहिले असम्म यस्तो अवतारमा नदेखिकी अभिनेत्री वर्षा अहिले निकै बो-ल्ड अवतारमा देखिकी छिन् अभिनेत्री निलो रंगको कपडामा निकै खुलेकी छिन् । केही समय पहिले अभिनेत्री अभिनित फिल्म ‘पुरानो बुलेट’ सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको थियो । जसमा उनि अनुप विक्रमको साथमा देखिकी थिइन् ।

 

प्रकाशित : आइतबार, पुष ०४, २०७८१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडका तीन खानमध्ये सबैभन्दा कुन अभिनेता धनी, कोसँग कति सम्पत्ति छ ?