बलिउड अभिनेत्री ईशा गुप्ताले आफ्नो अद्भुत अभिनयको साथै सुन्दरताको कारण लाखौँ मानिसको मन जितेकी छिन् । अहिलेको समयमा अभिनेत्री सामाजिक सञ्जालमा एकभन्दा बढी बो-ल्ड तस्बिर शेयर गरेर सनसनी मच्चाएकी छिन् । अभिनेत्रीको यी तस्बिर हेरेपछि तपाईलाई विश्वास गर्न गाह्रो हुनेछ कि ईशा ३६ वर्षकी भइन् ।
View this post on Instagram
बो-ल्ड तस्बिरको कारण अभिनेत्री इशालाई प्रायः ट्रोलिङको सिकार हुने गर्दछिन् । तर, यी सबै कुराको वास्ता नगरी उनले हरेक दिन आफ्ना एकभन्दा बढी तस्बिर पोष्ट गरेर फ्यानको होश उडाइरहेकी छिन् । अहिले नायिकाले बो-ल्डनेसका सबै सिमा तोडेकी छिन् । अहिले ईशाको यस्तो भिडियो सार्वजनिक भएको छ, जसलाई देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु छक्क परेका छन् ।
इशाले हालै आफ्नो इन्स्टाग्राम खातामा आफ्नो अहिलेसम्मको सबैभन्दा बो-ल्ड भिडियो पोस्ट गरेकी छिन् । जसमा उनी फ्लोरल प्रिन्टेड बिकिनी लगाएर ऐनाको अगाडि उभिएकी छिन् । तर यो समयमा अभिनेत्रीको अनुहार भने राम्रोसँग देखिएको छैन । अभिनेत्रीले उनको यो भिडियो बाथरुममा खिचेकी छिन् । अभिनेत्रीले खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन् ।
ईशाको यो भिडियोले सामाजिक सञ्जालमा अहिले हंगामा मच्चाएको छ । अभिनेत्रीको यो पोस्टमा फ्यानसँगै धेरै प्रयोगकर्ताले कमेन्ट गरिरहेका छन् । ईशाका फ्यानलाई उनको भिडियोबाट नजर हटाउन गाह्रो भएको छ । अभिनेत्रीले आफ्नो बो-ल्ड फोटो सेयर गरेको यो पहिलो पटक होइन, उनले आफ्ना तस्बिरहरु शेयर गरेर फ्यानहरुको मुटुको धड्कन बढाएकी छिन् ।