यो राशिका लागि सन् २०२२ निकै खतरनाक, आर्थिक हानिले जीवनमा ल्याउनेछ अनेक समस्या

सन २०२२ तुला राशिको लागि लागि विशेष रहनेछ । जान्नुहोस् सन २०२२ तुला राशिका मानिसहरुका लागि के खास हुनेछ ।

तुला राशिको करियर फल

यो वर्ष तुला राशिको लागि करियरमा चुनौतीपूर्ण रहनेछ। व्यापार व्यवसाय गर्ने हरुलाई आफ्नो मिहिनेतको फल पाउन विभिन्न समस्याको सामना गर्न पर्ने हुन्छ । साथै साझेदारी कार्यमा साझेदारसँग मनमुटाब हुनेछ। जसका कारण मानसिक तनाव हुन सक्छ । नोकरी गर्नेको लागि कार्यालयका उच्च अधिकारीसँगको विवाद महँगो पर्न सक्छ ।

आर्थिक राशिफल

तुला राशिको लागि सन २०२२ को सुरुमा आर्थिक लाभ हुनेछ। तर वर्षको मध्यमा अनावश्यक खर्चका कारण आर्थिक हानि हुन सक्छ । कुनै पनि नयाँ काम वा साझेदारी कार्यमा लगानी नगर्नुहोस्। अन्यथा धेरै आर्थिक नोक्सान हुन सक्छ ।

पारिवारिक फल

यो वर्षमा परिवारमा आर्थिक समस्या आउनेछ। काममा व्यस्तताका कारण परिवारका लागि समय निकाल्न सकिने छैन। जसका कारण जीवनसाथीसँग मनमुटाब बढ्नेछ । यस बाहेक राहु-केतुको अशुभ प्रभावले स्वास्थ्य समस्या देखिने छ जसको कारण खर्च बढ्नेछ ।

तुला राशिको प्रेम फल

तुला राशिको लागि यो वर्ष प्रेम जीवनका लागि विशेष रहनेछ । अविवाहितहरुले सन २०२२ मा विवाह गर्ने सक्छन् । दाम्पत्य जीवनमा सुखद आनन्द मिल्नेछ। प्रेमीसँगको कुराकानीमा संयम अपनाउनुपर्नेछ। विवाहितले सन्तान सुख प्राप्त गर्नेछन् ।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१५:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुध ग्रह धनु राशिमा प्रवेश, अबको २१ दिन सबै राशिमा पर्नेछ यसको प्रभाव !