सूर्यको राशी परिवर्तनमा बुध-केतुको अद्भुत योग, यी ४ राशिलाई शुभै-शुभ!

मिथुन राशि

शत्रुहरु परास्त हुनेछन् । यात्रा लाभदायक हुनेछ। नोकरी-व्यवसायमा भाग्यको पूर्ण सहयोग मिल्नुको साथै लाभ हुने समय रहेको छ ।

कन्या राशि

धार्मिक कार्यमा रुचि बढ्नेछ। सफलताका लागि मिहिनेत गर्नुपर्नेछ । भाग्यले पूर्ण साथ दिनेछ।

मकर राशि

सोचेको काममा साथीभाइ तथा दाजुभाइको सहयोग मिल्नेछ । कुनै पनि ठुलो योजना सहज रुपामा सफल हुनेछ। यसका साथै धन लाभको योग पनि रहेको छ । मन प्रसन्न हुनेछ ।

कुम्भ राशि

परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । पैसाको कारोबारमा सावधानी अपनाउनुहोला अन्यथा नोक्सानी हुन सक्छ । लगानी गरेको स्थानबाट लाभ हुने समय रहेको छ । दैनिक आम्दानी बढ्नेछ।

मीन राशि

आम्दानी बढ्ने छ । व्यापार व्यवसायमा सावधानी अपनाउनुहोला अन्यथा आर्थिक हानि हुनेछ । विचार गरिएका सबै काम पूरा हुनेछन्। पैतृक सम्पत्तिबाट लाभ हुनेछ ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस १ राशिका मानिसलाई सन २०२२ मा ठुलो आर्थिक लाभ, मंगल ग्रहको कृपाले चम्किनेछ भाग्य !