यस १ राशिका मानिसलाई सन २०२२ मा ठुलो आर्थिक लाभ, मंगल ग्रहको कृपाले चम्किनेछ भाग्य !

समग्रमा कन्या राशिका लागि नयाँ वर्ष शुभ रहने भएको छ । वर्षको प्रारम्भमा आर्थिक लाभ हुनेछ। तर वर्षको मध्यमा काममा बाधा आउनेछ। सेप्टेम्बर २०२२ सम्मको समय व्यापार गर्ने मानिसको लागि शुभ हुनेछ । यस बाहेक अप्रिलमा बृहस्पतिको गोचरले सम्मान बढ्ने छ । यस बाहेक सन २०२२ मा कन्या राशिका व्यक्ति हरुका लागि केही विशेष हुनेछ । हेर्नुहोस् सन २०२२ कस्तो हुन्छ कन्या राशिको भाग्य फल….

आर्थिक राशिफल

आर्थिक मामिलामा नयाँ वर्षको सुरुवात राम्रो रहनेछैन। तर वर्षको मध्यतिर अर्थात् जुन महिनाको आसपासमा आर्थिक अवस्था बलियो हुनेछ । मंगल ग्रहको शुभ स्थितिका कारण आकस्मिक आर्थिक लाभ हुन सक्छ। नयाँ वर्षमा खर्चका बढ्नाले समस्या पर्नेछ । तर आम्दानीको स्रोत बढ्ने छ ।

कन्या राशिको प्रेम फल

प्रेम जीवनको लागि २०२२ सामान्य रहनेछ। विवाह नभएका हरुलाई यस वर्ष विवाहको प्रस्ताव आउनेछ । नयाँ वर्ष प्रेमी-प्रेमिकाका लागि कष्टपूर्ण साबित हुनेछ। प्रेम साथीसँग मनमुटाबका कारण मानसिक तनाव रहनेछ। तर वर्षको अन्त्यमा प्रेम जीवन सुधार भएर जानेछ ।

कन्या राशिको पारिवारिक फल

सन २०२२ मा कन्या राशिको मानिसको लागि पारिवारिक जीवनको लागि मिश्रित साबित हुनेछ। वर्षको प्रारम्भमा स्थिति केही खट-पट हुनेछ। तर वर्षको मध्यमा स्थिति सामान्य हुनेछ। पारिवारिक कलहबाट मुक्ति मिल्नेछ। परिवारमा केही शुभ कार्य हुनेछन् ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ मा यस १ राशिलाई बृहस्पतिको शुभ प्रभावले आर्थिक तथा प्रेम जीवनमा ठुलो सफलता