यी भारतीय अभिनेत्री चर्चामा आउन देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !

रियालिटी शो ‘बिग बोस’ बाट चर्चामा आउन सफल मोडल तथा कलाकार निक्की ताम्बोली सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी
आफ्नो बो-ल्डनेसको कारण सामाजिक सञ्जालमा एक किसिमको तरङ्ग पैदा गरेकी छिन् । अहिले निक्कीले आफ्नो पछिल्लो फोटो सुटका केही तस्बिरहरु सेयर गरेकी छिन्, जुन निकै भाइरल भइरहेका छन् ।

तस्बिरमा निक्की तम्बोली हरियो रङ्गको लुगामा देखिएकी छिन् । जसमा उनी निकै ग्लैमरस र ह-ट देखिएकी छिन् । उनले आफ्नो कपाल खुला राखेकी छिन्, जसले उनको लुकलाई पूरा गरिरहेको छ ।

यस ड्रेसमा उनले आफ्नो कर्वी फिगरलाई फ्लान्ट गरेकी छिन् । उनको किलर स्टाइल तस्बिरमा देख्न सकिन्छ ।

निक्की ताम्बोलीले यी तस्बिरहरु इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । फ्यानहरुले कमेन्ट सेक्शनमा उनको तारिफ गरिरहेका छन् । प्रयोगकर्ताहरूले ‘गोर्जि-यस’, ‘ह-ट’ र ‘सुन्दर’ भन्दै प्रशंसा गरिरहेका छन्।

निक्की तम्बोली साउथ सिनेमाकी अभिनेत्री भएपनि ‘बिग बोस १४’ पछि उनको पहिचान निकै बढेको छ । निक्की शोको विजेता नभए पनि शोमा उनको उपस्थितिपछि सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ भने निकै बढेको छ ।

शो ‘बिग बोस १४’ पछि, निक्की रियालिटी शो ‘खतरों के खिलाडी’ मा पनि देखिएकी थिइन्, जसमा फ्यानहरूले उनको कामलाई निकै रुचाएका थिए।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी सानो पर्दाको अभिनेत्रीले बलिउड अभिनेत्रीलाई टक्कर दिँदै सार्वजनिक गरिन् यस्ता तस्बिर!