यी सानो पर्दाको अभिनेत्रीले बलिउड अभिनेत्रीलाई टक्कर दिँदै सार्वजनिक गरिन् यस्ता तस्बिर!

सानो पर्दाकी चर्चित अभिनेत्री संजिदा शेखलाई दर्शकले सधैँ संस्कारी बुहारी वा छोरीको रुपमा देख्ने गरेका छन् । यस्तो अवस्थामा अहिले अभिनेत्री बो-ल्ड लुकमा देखिन्छिन् । फ्यानहरु उनलाई देखेर अचम्ममा परेका छन् । उनी पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । यस्तो अवस्थामा संजिदा आफ्नो लुक्स र स्टा-इलिस स्टा-इलका कारण लगातार चर्चामा हरेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Sanjeeda Shaikh (@iamsanjeeda)


एक पटक फेरी अभिनेत्री संजिदा आफ्नो आकर्षक शैलीको साथमा उपस्थित भएकी छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा उनको ग्ल्यामरस अवतार देख्न सकिन्छ । अभिनेत्रीले सार्वजनिक गरेको यो भिडियो मात्र १ मिनेटको भए पनि उनको प्रस्तुतिले फ्यानहरूलाई उनीप्रति मोहित बनाएको छ ।

 

View this post on Instagram

 

A post shared by Sanjeeda Shaikh (@iamsanjeeda)


संजिदाले सेयर गरेको भिडियोमा उनले तीन फरक स्टाइलमा पोज दिएकी छिन् । यस क्रममा अभिनेत्रीको शैली र व्यवहार हेर्न लायक छ । भिडियोमा देख्न सकिन्छ कि संजिदा हरियो स्किन टाइट ड्रेस लगाएकी छिन्, जसमा उनी आफ्नो टोन्ड फिगर र व्याक फ्लान्ट गरिरहेकी छिन्। आफूलाई अझ ह-ट देखाउनको लागि संजिदाले हल्का मेकअप गरेकी छिन् र कपाल खुल्ला राखिन्।

 

View this post on Instagram

 

A post shared by Sanjeeda Shaikh (@iamsanjeeda)


उनले सन २००३ मा रिलिज भएको फिल्म ‘बागबान’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनी सन् २००५ मा टिभी शो ‘क्या होगा निम्मो का’ मा देखिएकी थिइन् । पहिलो शोदेखि नै उनको अभिनयले दर्शकको मनमा आफ्नो छुट्टै स्थान बनाएकी थिइन् । त्यसैले आज उनलाई कुनै परिचयको खाँचो छैन ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१६:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गाउन खुट्टामा अड्किदा सबैको मानिसको बिचमा अभिनेत्री शिल्पाको भयो यस्तो हालत, हेर्नुहोस् !