मलाइकाको अहिलेसम्मकै ह:_ट अवतार, तस्बिरले जिउ नै शिरिङ्ग पार्नेछ तपाईको

एजेन्सी : मलाइका अरोडा(Malaika Arora) उमेरले ४८ वर्ष भईसकिन्। तर ह:-_टनेसको मामिलामा उनी आफूभन्दा कम उमेरका अभिनेत्रीहरु भन्दा अगाडी छिन्। आजकल मलाइका प्राय: सानो पर्दामै देखिने गरेकी छिन्। साथै आफूभन्दा १२ वर्ष कान्छो अभिनेता अर्जुन कपूर(Arjun Kapoor)सँगको निकटले पनि राम्रै चर्चा पाईरहेको हुन्छ।

मलाइकाको एक फोटो इन्स्टाग्राममा भाइरल भईरहेको छ। यसलाई मलाइकाको अहिलेसम्मकै सबैभन्दा ह:_ट फोटो मानिएको छ। मलाइकालाई छुट्टीको मज्जा लिँदै गरेको देख्न सकिन्छ।

सामाजिक सञ्जालमा जताततै यो फोटो भाइरल भईरहेको छ। फ्यान्स उनको यो तस्बिर देखेर मदहोश भएका छन्। कतिपयले मलाइकाले सामाजिक सञ्जालमा आगो लगाएको समेत भन्न भ्याएका छन्। यो फोटोमा उनी निकै का:_-मुक देखिएकी छिन्। तपाईलाई के लाग्छ ?

 

View this post on Instagram

 

A post shared by Filmfare (@filmfare)

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सफलताको मात चढेपछि आफ्नो ब्वायफ्रेन्डको चटक्कै माया मारे यी अभिनेत्रीले