सुनसान घना जङ्गलको खोलामा सबै कपडा खोलेर मस्ती गरिरहेको भेटियो यस डान्सरलाई…

एजेन्सी : चर्चित भारतीय डान्सर, कोरियोग्राफर तथा टिभी पर्सनालिटी शक्ति मोहन (Shakti Mohan) का लेटेस्ट तस्बिरहरु सामाजिक सञ्जालमा चारैतिर छाएको छ। शक्ति मोहनका यी अवतारले सबैको ध्यान खिचेको छ। फ्यान्सले उनको यी तस्बिरहरुलाई असाध्यै मन पराएका छन्।

शक्ति मोहनले आफ्नो व्यस्त जीवनशैलीबीच छुट्टीमा गएको तस्बिर शेयर गरेकी छिन्। तस्बिरमा उनी प्रकृतिको बीचमा रमाइलो गरिरहेको देख्न सकिन्छ।

आफ्नो शानदार एवं लोभलाग्दो डान्सले सबैलाई मदहोश बनाउने शक्ति मोहनले योपटक बिकिनी लुकले हरकोहीँ लट्ठ पारेकी छिन्।

सुन्दर रुप र रहरलाग्दो जीउडालकी शक्ति मोहन हालै साथीहरुसँग छुट्टी मनाउन सुनसान घना जङ्गलमा गएकी थिईन्, जुन तस्बिर उनी आफैँले सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

छुट्टीमा शक्ति मोहन उनका साथीहरुसँग गएकी थिईन्। साथीहरुसँग उनलाई निकै क्रेजी मूडमा मस्ती गरिरहेको देख्न सकिन्छ।

तस्बिरमा शक्ति मोहन सुनसान घना जङ्गलको एक खोलामा नुहाईरहेको र रमाईरहेको देख्न सकिन्छ। उनलाई ब्ल्याक बिकिनीमा निकै सुन्दर देखिएको छ।

सबै तस्बिरहरु शक्ति मोहनको इन्स्टाग्रामबाट लिईएको हो।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाइकाको अहिलेसम्मकै ह:_ट अवतार, तस्बिरले जिउ नै शिरिङ्ग पार्नेछ तपाईको