५० वर्षमा पनि कश्मीरालाई छोएन बुढ्यौलीले, जवान युवतीलाई टक्कर दिने मस्त जवानीको तस्बिर हेर्नुस्

एजेन्सी : बलिउड अभिनेत्री कश्मीरा शाह(Kashmera Shah) उमेरले बुढ्यौली लागे पनि अझैँ पहिल्यैझैँ बिन्दास छिन्। कश्मीरा शाहले आफ्नो जीवनको ५० वर्ष पूरा गरिसकेकी छिन्। तर यो उमेरमा पनि उनले आफ्नो बो_:-ल्ड लुक्सले फ्यान्सलाई लट्ठ पार्छिन्।

नायिका कश्मीराले डिसेम्बर २ मा आफ्नो ५० औँ जन्मदिनको अवसरमा बो:-_ल्ड तस्बिर शेयर गरेकी थिईन्। तस्बिरमा उनी डार्क ब्लु र रेड बि:-कि_नीमा देखिएकी छिन्। तस्बिरमा उनी निकै खुशी देखिन्छिन् ।

उनको यो तस्बिरलाई फ्यान्सले निकै मन पराईरहेका छन्। उनको तस्बिरलाई हजारौँले लाइक गरेका छन्। र साथै सकारात्मक प्रतिक्रिया पनि दिएका छन्। उनलाई जीवनको ५० बसन्त पार गरेकोमा बधाई पनि दिईरहेका छन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने कश्मीरा शाहको अन्तिम फिल्म सन् २०१९ मा रिलिज भएको थियो। फिल्मको नाम मरने भी दो यारों(Marne Bhi Do Yaaron) थियो। यसबाहेक उनी बिग बोस २०२० मा च्यालेञ्जरको रुपमा देखा परेकी थिईन्।

प्रकाशित : शनिबार, मङि्सर १८, २०७८१४:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुनसान घना जङ्गलको खोलामा सबै कपडा खोलेर मस्ती गरिरहेको भेटियो यस डान्सरलाई…