मलाइका अरोडाले बिकिनी लगाएर उडाईन् अर्जुन कपूरको होश, हेर्नुहोस् तस्विरहरु !

मलाईका अरोडा र अर्जुन कपूरको प्रेम सम्बन्ध कसैबाट लुकेको छैन। दुवैले आफ्नो प्रेम व्यक्त धेरैपटक गरेका छन्। यहाँसम्म कि दुवैलाई धेरैपटक संगै देख्न पनि सक्छौ। हालै यी दुई माल्दिव्समा छुट्टी मनाउन गएका थिए। सामाजिक संजालमा सक्रिय रहेपछि यस जोडीले इंस्टाग्राममा स्टोरी शेयर गरेका छन्।

मलाइका  र अर्जुन कपूरले  सामाजिक संजालमा आफ्नो भ्याकेशनको केहि तस्विर  शेयर गरेका छन्।  तर यी तस्विरको खास कुरा यो हो कि दुवैले एकसाथ फोटो भने हालेका छैनन्। मलाइकालाई भने समुन्द्रको किनारामा सेल्फी लिएको देख्न सक्छौ। साथै अर्जुनलाई रिल्याक्स मुडमा देख्न सक्छौ।

हालै यी दुई जोडीको ब्रेकअपको खबर चलेको थियो। यहाँसम्म कि उनीहरुलाई लामो समयसम्म एकसाथ पनि देखिएको थिएन। तर माल्दिव्समा भ्याकेशनमा गएर यी दुईले यी खबरलाई हल्ला मात्र रहेको साबित गरिदिए। अर्जुन कपूरले आफ्नो इंस्टाग्राम स्टोरीमा थुप्रै तस्विर साझा गरेका छन् , जहाँ उनीहरु बीच साइडमा बसेका छन्।  दुवईको तस्विर देखेर यो पत्ता लगाउन सकिन्छ कि उनीहरु भ्याकेशनमा रमाईरहेका छन्।

अर्जुनले तस्विर शेयर गर्दै लेखका छन् , जब भ्याकेशनको समयमा इंस्टाग्राम स्क्रोल गरेको समयमा पक्रिन्छु। ” कामको कुरा गर्ने हो भने मालेका अरोडा  डान्स रियालिटी शोमा जज छिन्।  जबकी अर्जुन फिल्म भुत पुलिसमा देखिएका थिए।  छिट्टै अर्जुन भिलेन रिटर्नमा देखिएका थिए।

 

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५० वर्षमा पनि कश्मीरालाई छोएन बुढ्यौलीले, जवान युवतीलाई टक्कर दिने मस्त जवानीको तस्बिर हेर्नुस्