हास्य कलाकार तथा अभिनेता कृष्णा अभिषेककी पत्नी कश्मीरा शाहले २ डिसेम्बरमा आफ्नो जन्मदिन मनाइन् । यो विशेष अवसरमा कृष्णाले सामाजिक सञ्जालमा पत्नी शाहको केही बो-ल्ड तस्विरको भिडियो शेयर गरेकी छन्, जसमा उनी निकै बो-ल्ड देखिन्छिन् । उनका फ्यानहरूले यो भिडियोलाई निकै मन पराएक छन् भने केहीले उनलाई ट्रोल पनि गरेका छन् ।
View this post on Instagram
कृष्णाले इन्स्टाग्राममा श्रीमती कश्मीरा शाहको भिडियो पोस्ट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छन् । भिडियोमा कश्मीरा शाह निकै हट देखिएकी छिन् । धेरै फ्यानले उनलाई जन्मदिनको शुभकामना दिएका छन् भने कतिपयले कृष्णलाई ट्रोल गर्न थालेका छन् ।
भिडियो पोस्ट गर्दै कृष्णाले क्याप्सनमा लेखेका छन् ‘मेरो लागि तिमी नै हौ जसलाई मैले पहिलो पटक भेटेको थिएँ । मेरो लागि तिमि सधैँ ३३ वर्षको हुनेछेउ ।
पहिलो तस्बिरमा कश्मीरा शाह बेडरुममा बो-ल्ड पोज दिँदै देखिएकी छिन् । यो भिडियो देखेपछि केही प्रयोगकर्ताहरू रिसाएर कृष्णलाई कडा शब्दमा प्रहार गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, कृष्णलाई केही लाज मान्नुहोस् ।’ अर्काले मानिसले कमेन्टमा लेखेका छन् । ‘आफ्नी श्रीमतीलाई सार्वजनिक रुपमा खुलासा गर्ने पहिलो पुरुष देख्दै छु । त्यसतै अर्का एक व्यक्ति लेख्छन् ‘केही पर्सनल पनि राख्नुहोस दाजु।’
कश्मीरा शाह सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी सिल्भर स्क्रिनमा कमै देखिने गर्छिन् तर आफ्ना बो-ल्ड तस्बिरले सामाजिक सञ्जालमा भाइरल भइरहन्छिन् ।