बो:ल्डनेसको मामिलामा बलिउड अभिनेत्रीहरूलाई पछि पारिन् यी अभिनेत्रीले, सार्वजनिक गरिन् यस्ता तस्बिर!

वेब सिरिज ‘आश्रम’ मा काम गरिसकेकी अदिती पोहनकर पम्मी पहलवानको नामले चर्चित छिन् । उनले सिरिजमा पम्मी पहेलवानको भूमिका निभाएकी थिइन् । जसले उनलाई निकै लोकप्रियता दिलायो । अदिती पोहनकर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । बो-ल्डनेसको मामिलामा उनले बलिउड सुन्दरीहरूलाई पनि मात दिएकी छिन् । हेर्नुहोस् अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर….

अदिती पोहनकर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना बो-ल्ड तस्बिरहरु शेयर गर्छिन् ।

वेब सिरिज ‘आश्रम’ अदितिले साधारण केटीको भूमिका निभाएकी छिन् तर वास्तविक जीवनमा उनी निकै ग्ल्या-मर छिन् ।

अदिती पोहनकरले सामाजिक सञ्जालमा आफ्ना बो-ल्ड तस्बिरहरू पोस्ट गरेर अहिले फ्यानहरूलाई मोहित बनाएकी छिन् । यति बेला अभिनेत्रीको तस्बिरहरु भाइरल भइरहेका छन् ।

अदिती पोहनकर सन २०१४ मा फिल्म ‘लाई भारी’ मा देखिएकी थिइन् । फिल्ममा उनले अभिनेता रितेश देशमुखसँग काम गरेका थिए । यो एक मराठी फिल्म थियो।

फिल्ममा आउनुअघि अदिति क्याडबरी, सामसुङ, लेनकार्ट, एयरटेल र गोदरेजका विज्ञापनमा देखिइसकेकी छिन् ।

वेब सिरिज ‘आश्रम’ बाट अदिती लोकप्रिय भएकी हुन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पर्सी’ कुण्डलीमा पनि लाग्दैछ सूर्यग्रहण, जीवनमा आउनेछन् अनेकन् प्रतिकूल समस्याहरु