यी बलिउड अभिनेत्रीको अहिलेसम्म नदेखिएको यस्तो रुप, सामाजिक सञ्जालमा त्रास मच्चाउँदै !

साउथ सिनेमापछि बलिउडमा धमाका मच्चाउने बलिउड अभिनेत्री इलियाना डिक्रुजलाई आज कुनै पनि पहिचान आवश्यक छैन । फिल्मसँगै उनी आफ्नो स्टाइलिस र बो-ल्ड स्टाइलका लागि पनि परिचित छिन् । उनले आफ्नो अभिनयले करोडौँको मन जितेकी छिन् र फ्यानहरू उनको एक झलक पाउन आतुर छन् ।

अहिले इलियाना आफ्नो एक पोस्टका कारण फेरी चर्चामा आएकी छिन् । अभिनेत्रीले हालै आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिर शेयर गरेकी छिन्, जसमा उनी रातो डिप नेक बिकिनीमा निकै बो-ल्ड देखिएकी छिन् । अहिलेको समयमा अभिनेत्री इलियाना माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन्, जहाँबाट उनी लगातार तस्बिरहरु शेयर गरेर फ्यानलाई अपडेट गरिरहेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Ileana D’Cruz (@ileana_official)


इलियानाले तस्बिरसँग एउटा भिडियो पनि सेयर गरेकी छिन्, जसमा उनी बिकिनी लगाएर देखिएकी छिन् । यो भिडियोमा उनको टोन्ड फिगर पनि देखिन्छ । यो तस्बिरले फ्यानहरुको मनमा त्रास पैदा गरेको छ । फ्यानहरुलाई अभिनेत्री तस्बिरबाट नजर हटाउन मुस्किल भएको छ । फ्यानहरूले बोल्ड तस्विरमा कमेन्ट गर्दै इलियानाको तारिफ गरिरहेका छन् ।

इलियानाले सन् २०१२ मा फिल्म ‘बर्फी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्, जसमा उनी रणवीर कपुर र प्रियंका चोपडासँग देखिएकी थिइन् । इलियाना पछिल्लो पटक अभिषेक बच्चन स्टारर फिल्म ‘द बिग बुल’ मा देखिएकी थिइन् । अब उनी चाँडै ‘अनफेयर एन्ड लभली’ मा रणदीप हुड्डाको अपोजिटमा देखिनेछिन् ।

 

 

 

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बो:ल्डनेसको मामिलामा बलिउड अभिनेत्रीहरूलाई पछि पारिन् यी अभिनेत्रीले, सार्वजनिक गरिन् यस्ता तस्बिर!