नायक राजेश हमालले फेरी गरे विवाह? यस्तो देखियो माहोल !

यति बेला नायक राजेश हमालको एक तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिरमा नायक दुलाहाको भेषमा देखिएका छन् । उक्त तस्बिर एक सुटिंगको हो जहाँ महानायक राजेश हमाल दुलाहाको भेषमा देखिएका छन् ।

अहिलेको समयमा नायक राजेश हमाल सामाजिक सञ्जालमा निकै सक्रिय हुने गरेका छन् । नायक हमला पछिल्लो समयमा उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् ।

केही दिन पहिले अभिनेताले नयाँ गाडी किनेका थिए । अभिनेता नयाँ गाडीमा घुमेको तस्बिर तथा भिडियो निकै भाइरल भएको थियो । त्यसै पनि केही समय पहिले महानायकको विषयलाई लिएर चर्चामा आएका अभिनेता अहिले विवाहको तस्बिरको कारण चर्चामा रहेका छन् । अभिनेताले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेका छन् । ‘फेरी विवाह भयो …तर म्युजिक भिडियो मा। यति बेला उनको यो पोस्ट निकै भाइरल भइरहेको छ ।

 

 

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बलिउड अभिनेत्रीको अहिलेसम्म नदेखिएको यस्तो रुप, सामाजिक सञ्जालमा त्रास मच्चाउँदै !