नेपालको तर्फबाट मिस वर्ल्ड प्रतियोगिता सहभागी नम्रता श्रेष्ठले बिना सरम सार्वजनिक गरिन् यस्ता तस्बिर!

यस भन्दा पहिले यस वर्ष पनि मिस वर्ल्ड प्रतियोगिता सुरु भएको छ । यस वर्ष अमेरिकी राज्य पुए-र्तोमा मिस वो-र्ल्ड प्रतियोगिता हुने भएको हो । यस प्रतियोगितामा नेपालको तर्फबाट नम्रता श्रेष्ठ सहभागी भएकी छिन् ।

यस भन्दा पहिले नेपाली प्रतियोगीलाई पर्दै आएको ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा सफलता हासिल गर्न नम्रता लागि परेकी छिन् । किन भने यस भन्दा पहिले पनि नेपालबाट गएका प्रतियोगीलाई यस दुवै विधामा नेपालीलाई दबदबा रहँदै आएको थियो ।

यति बेला नम्रताले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरबाट अनुमान लगाउन सकिन्छ । नम्रता यस विधामा सफलता हासिल गर्नको लागि लागि परेकी छिन् ।

गत हप्तादेखि सुरु भएको यस मिस व-र्ल्डका प्रतियोगितामा विभिन्न विधाहरुको विधामा प्रतियोगिता भइरहेको छ । यति बेला नम्रताले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर निकै भाइरल भइरहेको छ ।

यति बेला मानिसहरु नाम्राताको तस्बिरको प्रशंसा गर्नु साथै आगामी  प्रतियोगिताको लागि असफलताको शुभ कामना दिइरहेका छन् ।

 

 

तस्बिर स्रोत: नम्रता श्रेष्ठ इन्स्टाग्राम

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नायक राजेश हमालले फेरी गरे विवाह? यस्तो देखियो माहोल !