अंग प्रदर्शन गर्न कुनै अवसर छोड्दिनन् अभिनेत्री मलाइका, सार्वजनिक गरिन् यस्ता तस्बिर !

बलिउड अभिनेत्री मलाइका अरोडा फिल्म जगतमा खासै सक्रिय छैनन् । तर उनको चर्चा भने कुनै बलिउड अभिनेत्रीको भन्दा कम छैन । मलाइकाको उमेर बढ्दै गएको भएपनि उनको अनुहार र फिगर हेर्दा उनले आजका सुन्दरीहरुलाई पनि कडा टक्कर दिन सक्ने देखिन्छ ।

अभिनेत्रीले बदलिँदो समयसँगै आफ्नी निकै ख्याल गरेकी छिन् । स्वस्थकर खान देखि दैनिक गरिने क्रियाकलापमा अभिनेत्री निकै सक्रिय छिन् । जसको कारण अभिनेत्री उमेरले झन्डै ५० लाग्न लाग्दा पनि अझै सुन्दर र परफेक्ट फिगर राख्न सफल छिन् ।

मलाइका आरोडाको ड्रेसिङ सेन्स पनि गजबको छ । उनी जुनसुकै लुगा लगाए पनि अचम्मको देखिन्छिन्। अभिनेत्रीको हरेक तस्बिरमा फ्यानहरुको मायाको वर्षा हुने गर्दछ ।

अभिनेत्री मलाइका अरोडा सुन्दर अभिनेत्री मात्र नभएर मोडल, डान्सर, भिजे, प्रोड्युसर र टिभी एन्कर पनि हुन् । उनका फ्यानले उनलाई ‘मल्ल’ भन्ने गर्छन् । उनी एक उत्कृष्ट डान्सर पनि हुन् र गीतहरूमा आफ्नो उत्कृष्ट नृत्य मार्फत लाखौँ मानिसहरूको मन जितेका छन्। उनी पूर्ण फिटनेसको लागि सधैँ सतर्क रहन्छिन् र बलिउडकी सबैभन्दा फिट अभिनेत्री हुन्।

आफ्नो परफेक्ट फिगरका अलावा मलाइका आफ्नो लभ लाइफका कारण पनि चर्चामा छिन् । उनी आफूभन्दा १० वर्ष कान्छा अर्जुन कपूरसँग लामो समयदेखि डेट गरिरहेकी छिन् ।

मलाइका अरोरा सलमान खानका भाइ अरबाज खानकी श्रीमती थिइन् । १९ वर्ष सँगै बसेपछि सन २०१७ मा दुवैको सम्बन्धविच्छेद गरेका थिए । यस सम्बन्ध विच्छेदपछि अभिनेत्रीले आफ्नो फिटनेसमा सबै ध्यान केन्द्रित गरिन् र अहिले उनी फिटनेस क्वीन बनेकी छिन् ।

प्रकाशित : बिहिबार, मङि्सर १६, २०७८१०:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालको तर्फबाट मिस वर्ल्ड प्रतियोगिता सहभागी नम्रता श्रेष्ठले बिना सरम सार्वजनिक गरिन् यस्ता तस्बिर!