प्रियंकाले लगाएकी थिईन् यस्तो पारदर्शी जालीदार स्कर्ट, भएकी थिईन् उप्स मोमेन्ट्सको शिकार

एजेन्सी : बलिउडदेखि हलिउडसम्म आफ्नो अलग पहिचान बनाएकी अभिनेत्री प्रियंका चोपडा(Priyanka Chopra) प्राय: सञ्चारमाध्यमहरुमा छाईरहन्छिन्। उनी आफू अभिनित फिल्ममा जति स्टाइलिश देखिन्छिन् वास्तविक जीवनमा पनि उत्तिक्कै स्टाइलिश छिन्। तर कहिलेकाहीँ चाहिनेभन्दा बढी स्टाइलिश बन्ने चक्करमा उनी उप्स मोमेन्ट्स((Priyanka Chopra Oops Moment))को शिकार हुन्छिन्।

सन् २०१४ मा प्रियंका चोपडाको अङ्ग्रेजी गीत ‘आई कान्ट मेक यु लभ मी(I Cant Make You Love Me)’ रिलिज भएको थियो। यो गीत प्रचारप्रसार गर्न उनी मुम्बई पुगेकी थिईन्। त्यतिबेला उनले लगाएको स्कर्टको कारण उनी उप्स मोमेन्टको शिकार हुन् पुगिन्। शायद उनलाई त्यसबारे अत्तोपत्तो थिएन् तर उप्स मोमेन्टको दृश्य क्यामेरामा कैद भएको थियो।

गीत रिलिजको अवसरमा उनकी आमा, भाई, आफन्तजन, साथीभाई र चिनजानका व्यक्तिहरु उपस्थित थिए। प्रियंका चोपडाले गीतको लाइभ प्रस्तुति दिएकी थिईन्। तर सबैको ध्यान गीतभन्दा बढी उनको पहिरनमा थियो। खासमा त्यतिबेला पूर्व विश्व सुन्दरी प्रियंकाले सेतो टपसँग कालो रङ्गको लगभग पारदर्शी स्कर्ट लगाएकी थिईन्। जसबाट लगभग सबैकुरा देखिएको थियो। प्रियंकाको प्रस्तुतिको सबैले प्रशंसा गरेपनि कतिपयले उनको पहिरनको आलोचना गरेका थिए।

केही समयअघि प्रियंका र निकको सम्बन्ध बिच्छेदको नजिक पुग्न लागेको खबरले सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाएको थियो। तर पछि प्रियंकाले निक जोनाससँगको रोमान्टिक तस्बिर शेयर गरी अफवाह फैलाउनेलाई करार जवाफ दिईन्। उनको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी छिट्टै जोया अख्तरको आउँदो फिल्म ‘जी ले जरा’ मा देखा पर्दै छिन्।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१९:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अंग प्रदर्शन गर्न कुनै अवसर छोड्दिनन् अभिनेत्री मलाइका, सार्वजनिक गरिन् यस्ता तस्बिर !