“देखाउनेलाई भन्दा हेर्नेलाई लाज” भनेझैँ उर्वशीका यी फोटोले लाजले भुतुक्कै बनाउनेछ तपाईलाई

एजेन्सी : बलिउड अभिनेत्री उर्वशी राउटेल(Urvashi Rautela) चलचित्रहरुमा गरेको अभिनय भन्दा सामाजिक सञ्जालका पोस्टका कारण चर्चामा रहन्छिन। उनका ह:_-ट एवं बो_ल्ड तस्बिरहरुले सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाईरहेको हुन्छ। उनको रुप र जीउडालको राम्रै प्रशंसा हुने गर्छ। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्छन्। उनको सौन्दर्य, ह:_टनेस र फिगरका लाखौं फ्यानहरू छन् जो उनका हरेक तस्बिरहरुमा मोहित हुन्छन्।

सामाजिक सञ्जालमा सक्रिय रहने उर्वशी लगातार आफ्ना फोटो तथा भिडियोहरु पोस्ट गरिरहन्छिन्। अचम्मलाग्दो कुरा यो छ कि रहरलाग्दो सौन्दर्य भएर पनि उर्वशीले बलिउडमा आफ्नो स्थान बनाउन सकिनन्। हेर्नुस् उनका १३ फोटोहरु जुन तस्बिरहरुलाई फ्यान्स सुपर ह:_ट मान्छन्।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१७:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दीपिका पादुकोण देखिइन् पति रणवीरको शैलीमा, कालो हिलमा-सेतो मोजा: तस्बिर भाइरल हुँदै !