बलिउड अभिनेत्री नुसरत देखिइन् यति धेरै बो:ल्ड रुपामा, हेर्नुहोस् १० तस्बिर सहित!

बलिउड अभिनेत्री नुसरत भरुचा यति बेला आफ्नो फिल्म ‘छोरी’ लाई लिएर चर्चामा छिन् । चलचित्रमा नायिकाको अभिनयलाई फ्यानहरुले निकै रुचाएका छन् । यसै बीच अहिले नायिका आफ्नो पछिल्लो फोटो सुटका कारण चर्चामा आएकी छिन् । जुन तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

अभिनेत्री नुसरत फिल्ममा उनको अभिनय सँगै उनको विभिन्न शैलीले मानिस हरुलाई मोहित मर्नको लागि पनि परिचित छिन् । अहिले अभिनेत्रीले उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । तस्बिरमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।

अहिले अभिनेत्रीको शैली देखेर फ्यानहरु अभिनेत्री प्रति मोहित भएका छन् । फोटोमा नुसरतलाई कट स्लिव धोती स्कर्ट ड्रेसमा देख्न सकिन्छ । जसमा उनी निकै ग्लैमरस देखिएकी छिन् । अभिनेत्रीले आफ्नो लुक पूरा गर्न हल्का मेक-अप गरेकी छिन् । हेयर-स्टाइलको कुरा गर्दा नुसरतले कपाल बाँधेकी छिन् । अभिनेत्रीले गहनाको नाममा नेक-पिस मात्र लगाएकी छिन् ।

अभिनेत्रीले अहिले उनको थुप्रै तस्बिर सार्वजनिक गरेकी छिन तस्बिरमा अभिनेत्रीले विभिन्न पोज दिएकी छिन् । अभिनेत्रीका यी तस्बिरहरूबाट फ्यानहरूलाई नजर हटाउन मुस्किल भएको छ । यति बेला अभिनेत्रीको तस्बिरमा फ्यानहरु तारिफ गरेर थाकेका छैनन् । अभिनेत्री आफ्ना फ्यानहरूका लागि सोसल मिडियामा पनि धेरै सक्रिय छिन्। उनले आफ्ना तस्बिर र भिडियोहरू शेयर गरेर फ्यानहरूसँग जोडी रहन्छिन् ।

 

 

 

 

 

 

तस्बिर स्रोत:नुसरत भारुचा इन्स्टाग्राम

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१३:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान कट्रिना कैफको विवाहमा सहभागी नहुने ? यस्तो रहेछ खास कारण !