अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् उनको छोरीको साथमा यति सुन्दर भिडियो, भिडियो भाइरल हुँदै!

अहिलेको समयमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्की पुन: एक पटक सामाजिक सञ्जालमा चर्चामा आएकी छिन् । अहिले प्रियंकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक भिडियो निकै भाइरल भइरहेको छ ।


करिब १६ घण्टा पहिले अभिनेत्रीले उनको छोरीको साथमा एक भिडियो सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । प्रियंकाले अहिले छोरीको साथमा एक भ्लग सार्वजनिक गरेकी छिन् ।

भिडियोमा देख्न सकिन्छ, प्रियंकाले उनको छोरीसँग दैनिक क्रियाकलापको भिडियो सार्वजनिक गरेकी छिन् । पछिल्लो समयमा अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिर सार्वजनिक गरेकी छिन् ।

केही दिन पहिले अभिनेत्रीले छोरी २ महिना पुगेको अवसरमा केही तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यस समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिर निकै भाइरल भएको थियो ।

 

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री नुसरत देखिइन् यति धेरै बो:ल्ड रुपामा, हेर्नुहोस् १० तस्बिर सहित!