टिभी सिरियलको संस्कारी बुहारी बाथरुमा देखीइन् यस्तो अवतारमा, तस्बिर तीव्र रुपमा भाइरल हुँदै!

अहिलेको समयमा नेपालमा समेत चर्चामा रहेको भारतीय टिभी सिरियल ‘अनुपमा’ मानिसहरुको मनपर्ने सिरियल बनेको छ । मानिसहरूले यसको कथा यति धेरै मन पराउँछन् कि दर्शकहरू यसको एक एपिसोड मिस गर्न चाहँदैनन् । यस शोमा अनुपमाकी बुहारी किञ्जललाई छोटी अनुपमा पनि भनिन्छ तर वास्तविक जीवनमा उनी निकै ग्ल्या-मरस छिन् ।

अनुपमा’ मा रुपाली गांगुली मुख्य भूमिकामा रहेकी छिन् तर उनीसँगै बाँकी पात्र निभाएका कलाकारले पनि दर्शकको निकै माया पाइरहेका छन् । यस शोबाट अनुपमाकी बुहारी किञ्जल अर्थात् निधि शाह पनि मानिसको मन पर्ने पात्रको सुचीमा पार्छिन् । पर्दामा साधारण सभ्य बुहारीको भूमिकामा देखिएकी किञ्जल अर्थात् निधि शाह वास्तविक जीवनमा निकै बो-ल्ड छिन् । हालै उनको सामाजिक सञ्जाल इन्स्ताग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

सिरियल ‘अनुपमा’ मा अनुपमाकी बुहारी किञ्जलको भूमिकामा रहेकी अभिनेत्री निधि शाहको अभिनय तथा भूमिकालाई मानिसहरुले निकै रुचाएका छन् । यति बेला निधि सामाजिक सञ्जालमा हरेक दिन उनको नायाँ शैलीमा देखिएर फ्यानहरुको मन जितिरहेकी छिन् ।

यति बेला निधिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर अहिले निकै भाइरल भइरहेको छ । सार्वजनिक गरेको तस्बिरमा अभिनेत्री बाथरुममा नुहाउने क्रममा देखिएकी छिन् । यस भन्दा पहिले पनि अभिनेत्रीको केही बो-ल्ड तस्बिर भाइरल भएको थियो ।

 

 

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

व:_क्ष-स्थल प्रदर्शन गर्न निक्कीले लगाईन् यति छोटो टप, अचानक मच्चियो हंगामा