व:_क्ष-स्थल प्रदर्शन गर्न निक्कीले लगाईन् यति छोटो टप, अचानक मच्चियो हंगामा

एजेन्सी : दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय नाम हो निक्की तम्बोली(Nikki Tamboli) । पछिल्लो समय उनको भिडियो सामाजिक सञ्जालमा छाउने गरेको छ। हालै निक्की अनौठो आउटफिटमा देखा परेकी छिन्।

चर्चित दक्षिण भारतीय अभिनेत्री तथा ‘बिग बोस’ फेम निक्की तम्बोली प्राय: कुनै न कुनै कारण चर्चाको केन्द्रमा रहन्छिन्। कहिले आफ्नो निष्फिक्री बोल्ने बानीको कारण त कहिले आफ्नो ह:_ट फोटो तथा भिडियोको कारण निक्की प्राय: सञ्चारमाध्यमहरुका लागि खुराक बन्छिन्।

यो भिडियो बिग बोस फेम तथा आर जे शार्दुल पण्डितको जन्मोत्सवको समयमा खिचिएको हो। तर यस पार्टीको लागि निक्कीले जुन कपडा लगाईन्, त्यो सजिलै पचाउन सकिने थिएन्। जसकारण सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिन्।

भिडियोमा तपाईले निक्कीलाई ब्ल्याक कलरको शर्ट टप र रिप्ड ब्ल्याक जिन्समा देख्न सक्नुहुन्छ। उनलाई यस आउटफिटमा बिछट्टै राम्री देखिनुको साथै का:_-मुक पनि देखिएको छ। तर उनको टप चाहिने भन्दा निकै छोटो छ र जिन्स पनि धेरै ठाउँहरुमा च्यात्तिएको छ। भिडियोमा मानिसहरुले अनेकन प्रतिक्रिया दिँदै निक्कीको मजाक उडाईरहेका छन्। कोहीँले उनको आउटफिटबारे कमेन्ट्स गरेका छन् भने कसैले उनको पोजमा।

निक्की तम्बोली दक्षिण भारतीय चलचित्र क्षेत्रको चर्चित अनुहार हुन्। ‘बिग बोस १४(Bigg Boss 14)’  मा कदम राखेसँगै उनको लोकप्रियता ह्वात्तै बढेको थियो। निक्कीले ‘बिग बोस १४’ नजितेपनि लाखौँ मानिसहरुका मन भने जितेकी छिन्। यो शो पछि उनी ‘फियर फ्याक्टर : खतरों के खिलाडी(Fear Factor: Khatron Ke Khiladi)’ मा पनि देखिएकी थिईन्।

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

प्रकाशित : मङ्गलबार, मङि्सर १४, २०७८१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मौनीको विवाहको मिति सार्वजनिक, हेर्नुस् उनका अहिलेसम्मकै ह:_ट ५ तस्बिरहरु