सबै छर्लङ्ग देखिने कपडा लगाएपछि उप्स मोमेन्ट्सको शिकार भईन् मौनी, भयो व्यापक ट्रोल

काठमाडौँ : टेलिभिजन क्षेत्रमा ‘नागिन’ बनेर चर्चित बनेकी बलिउड अभिनेत्री मौनी रोय(Mouni Roy) पछिल्लो समय आफ्नो ह:_ट तस्बिर तथा भिडियोको कारण सामाजिक सञ्जालमा छाइरहन्छिन्। उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र फ्यान्स उनका पोस्टको उत्सुकताका साथ पर्खिरहेका हुन्छन्। तर यसपटक हामी तपाईलाई मौनीको यस्तो भिडियो देखाउँछौँ जुन उनले शेयर गरेकी हैनन्। यस भिडियोमा मौनी रोय आफ्नो बो_ल्ड कपडाको कारण उप्स मोमेन्टको(Mouni Roy Oops moment) शिकार बनेकी छिन्।

यस भिडियोमा मौनी रोय डिजाइनर ड्रेस लगाएर मिडियाका क्यामेराबाट भागेकी देखिन्छिन्। तर उनी आफ्नो कारमा बस्नेबित्तिकै झुक्किएर उप्स मोमेन्ट्सको शिकार हुन्छिन्, जुन दृश्य क्यामेरामा पनि कैद भएको छ। उनले पटक-पटक प्रयास गरेर पनि यस घटनालाई रोक्न सकिनन्।

हेर्नुहोस् यो भिडियो : –

 

View this post on Instagram

 

A post shared by Bollywood Pap (@bollywoodpap)

यो भिडियो केही महिना अघिको हो। भिडियोमा हामीले देख्न सक्छौँ  कि मौनी  रोय आफ्नो फ्यान्समाझ देखा पर्नेबित्तिकै पापाराजीको लागि पोज दिईरहेकी छिन्। मौनी रोय यो आउटफिटमा सहज नभएको सहजै अनुमान गर्न सकिन्छ। मौनीको यो भिडियोमा अधिकांसले उनको आलोचना गरेका छन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने मौनी रोयले लामो समयदेखि थुप्रै टिभी शोहरुमा काम गरिसकेकी छिन्। र अहिले उनी बलिउडमा केन्द्रित छिन्। पछिल्लो समय उनले बलिउड ठुल्ठुला चर्चित हस्तीहरुसँग कम गरेकी छिन्। छिट्टै उनी बलिउडको बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र(Brahmastra)’ मा देखा पर्दैछिन्। फिल्ममा रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चन पनि देखिनेछन् ।

प्रकाशित : सोमबार, मङि्सर १३, २०७८१८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अहिलेको समयमा चर्चामा रहेका रमेश प्रसाई र नन्दालाई पुत्री लाभ, हेर्नुहोस् तस्बिर सहित!