सिद्धार्थको निधनपछि शहनाज गिलको पहिलो बो-ल्ड फोटोशूट, देखिइन् यस्तो अवतारमा !

चर्चित टिभी र बलिउड अभिनेता सिद्धार्थ शुक्लाले गत सेप्टेम्बर २ मा हृदयघातको कारण निधन भएको थियो । सिद्धार्थको मृत्युले सबैलाई चिन्तित बनाएको थियो । योसँगै अभिनेत्री शहनाज गिल पनि आफ्नो सबैभन्दा नजिकको साथी गुमाएपछि निकै टुटेकी थिइन् तर अहिले उनी बिस्तारै काममा फर्किएकी छिन् ।

यसै बीच हालै बलिउडका चर्चित फोटोग्राफर डब्बू रत्नानीले शहनाज गिलको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी निकै हट देखिएकी छिन् । यो तस्बिरमा शहनाज विभिन्न पुजा दिदै छिन् । शहनाजले हल्का मेकअप र खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन् । तस्बिरमा देखिएको शहनाजको यी शैली तरिफा योग्य छ । तस्बिर सेयर गर्दै डब्बू रत्नानीले क्याप्शनमा लेखे, ‘तपाईको टाउको माथि राख्नुहोस् र तपाईको हृदयलाई बलियो बनाउनु होस् शहनाज गिल।’

डब्बू रत्नानीको यो पोस्टलाई फ्यानसँगै सबै प्रयोगकर्ताले लाइक गरिरहेका छन् । यति बेला शहनाजको तस्बिरमा फ्यानहरुको कमेन्टको ओइरो लागेको छ । तस्बिरमा अहिलेसम्म ९० हजार भन्दा बढीले लाइक गरेका छन् । बिग बोस १३ को घरमा बनेको शहनाज गिल र सिद्धार्थ निकै लो०क् प्रिय भएको थियो ।

वर्कफ्रन्टको कुरा गर्दा शहनाज हालै पञ्जाबी फिल्म ‘होन्सला रख’ मा दिलजीत दोसांझसँग देखिएकी थिइन् । यस भन्दा पहिले शहनाजको एक म्युजिक भिडियो सार्वजनिक भएको थियो । ‘तू येही है’ गीतमा शनाजले आफैले स्वर दिएकी थिइन् । यो गीत शहनाजको युट्युब च्यानलबाट सार्वजनिक थियो ।

 

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सडकमा यस्तो पहिरन लगाएर नाइ:_टो देखाउँदै हिडिन् नोरा, बटुवाहरु हेर्या-हेर्यै भए