सडकमा यस्तो पहिरन लगाएर नाइ:_टो देखाउँदै हिडिन् नोरा, बटुवाहरु हेर्या-हेर्यै भए

एजेन्सी : नोरा फतेही आफ्नो डान्स मुव्स र ग्लामरस अवतारको कारण सधैँ चर्चामा रहन्छिन्। उनको नृत्य रहेको ‘सत्यमेव जयते २(Satyameva Jayate 2)’ को गीत ‘कुसु कुसु(Kusu Kusu)’ लाई पनि दर्शकले असाध्यै मन पराईरहेका छन्। गीतमा एकपटक फेरी पनि नोराले आफ्नो फुर्तिलो एवं लोभलाग्दो नृत्यले फ्यान्सको मन जितेकी छिन्। ‘कुसु कुसु (Kusu Kusu Song)’ मा नोरा फतेही बेली डान्सको कौशलता देखाएकी छिन्। दिलबर-दिलबर (Dilbar Dilbar) जस्तै कुसु-कुसु पनि हिट भएको छ। नोरा फतेही आफ्नो डान्स र गीतको कारण लोकप्रिय हुने गर्छिन्। पछिल्लो समय उनको सडकमा हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।

नोरा फतेही क्रप टप र स्कर्टमा देखा परेकी थिईन्। यस स्टाइलिश ड्रेसमा उनले आफ्नो एब्स र कर्व्स पनि प्रदर्शन गरेकी छिन्।

नोरा फतेही सार्वजनिक स्थलहरुमा देखा पर्दा बिछट्टै राम्री भएर निस्किन्छिन्। उनको हरेक खाले लुकले सञ्चारमाध्यमहरुका राम्रो स्थान पाईरहेको हुन्छ।

नोरा फतेही ब्लु आउटफिटमा कमालको देखिएकी छिन्। उनका यी तस्बिरहरुले सामाजिक सञ्जालमा तहल्का मच्चाईरहेको छ।

नोरा फतेहीले थाई-हाई स्लिट स्कर्टमा टोन्ड लेग्सलाई फ्लन्ट गरेकी छिन्। क्रप टप र स्कर्टसँग उनी सिम्पल लुकमा देखिएकी छिन्। यो लुकलाई फ्यान्सले असाध्यै मन पराईरहेका छन्।

नोरा फतेहीका यी तस्बिरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा भईरहेको छ। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्छन्।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरका यी सुन्दर बालकलाई चिन्नुभयो ? अहिले बलिउडमा उनको एक झलक पाउन मान्छे मरिहत्ते गर्छन् !