सेक्:_-सी भूत बनेर दर्शकलाई डरले थुरथुर कमाउदैछिन् सनी लियोनी

एजेन्सी : भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेको खबर अनुसार बलिउड अभिनेत्री सनी लियोनी(Sunny Leone) को भूमिकामा एक हरर वेबसिरिज निर्माण गर्ने योजना रहेको छ। खबर अनुसार उक्त सिरिजमा डर र हास्य दुवै मिश्रित हुनेछ। यसखाले जनरा(Genre) पछिल्लो समय दर्शकले अत्यधिक मन पराउने गरेका छन्। निर्माता तथा निर्देशकले सनी लियोनीसँग कुराकानी गरिसकेका छन् र सनी यो फिल्ममा काम गर्न राजी पनि भएकी छिन्। मिडिया रिपोर्ट्स अनुसार केही कुराहरु फाइनल हुन् बाँकी छ, यहीँ कारण अहिलेसम्म आधिकारिक घोषणा नगरिएको हो।

सनीको भूमिकाको कुरा गर्दा यसमा सनी भूतको भूमिकामा देखिनेछिन्। उनले सेक्:_-सी भूत बनेर दर्शकलाई डराउनेछिन् र हँसाउने पनि छिन्।

सनी अहिले तमिल हरर फिल्म ‘ओह माई घोस्ट(Oh My Ghost)’ मा पनि काम गरिरहेकी छिन्। उनले मिडियासँग बातचितको क्रममा आफूलाई यो जनरा मन परेको खुलाईन्। सनी मलयालम फिल्म ‘शेरो’ मा पनि काम गरिरहेकी छिन्।

सनी फिल्म ‘शेरो(Shero)’ लाई आफ्नो करियरकै सबैभन्दा खास फिल्म मान्छिन् किनकी यस फिल्ममा उनले एक्सन पनि गरेकी छिन्।

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थको निधनपछि शहनाज गिलको पहिलो बो-ल्ड फोटोशूट, देखिइन् यस्तो अवतारमा !