बलिउड अभिनेत्री हुमा कुरैशीको अहिलेसम्म नदेखिएको यस्तो अवतार, तस्बिर भाइरल हुँदै !

बलिउड अभिनेत्री हुमा कुरैशी आफ्नो फेसन सेन्सका कारण चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जालमा प्रायः फोटोसुटका तस्बिर सेयर गर्छिन् । अहिले हुमाले इन्स्टाग्राम अकाउन्टमा आफ्ना केही तस्बिर पोस्ट गरेकी छिन्, जुन इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । हेर्नुहोस् अभिनेत्री हुमाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरु….

तस्बिरहरूमा देख्न सकिन्छ अभिनेत्री हुमा सेतो रेशम थाई-हाई स्लिट र्याप ड्रेसमा पोज दिइरहेको देखिन्छ। उनको बोल्ड स्टाइललाई फ्यानहरुले निकै रुचाइरहेका छन् ।

यति बेला अभिनेत्रीको यस अन्दाज्लाई फ्यानहरुले लगातार तारिफ गरिरहेका छन् । रस्बिरमा अभिनेत्रीको ग्लैमरस देखिन्छिन्।

फोटोशूटको क्रममा हुमा कुरैशीले आफ्नो कपाल खुला राखेकी छिन् । जसले उनको लुकलाई पूरा गरिरहेको छ । यी तस्बिरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

यी तस्बिरहरू सेयर गर्दै हुमा कुरैशीले क्याप्शनमा लेखेकी छिन्, ‘आइवरी मुड जारी छ।’ तस्बिरमा हुमाको लुक बनाइएको छ ।

अहिले अभिनेत्रीको सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलो-अर्स रहेका छन् । अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा फ्यानहरुले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् ।

 

 

 

प्रकाशित : शुक्रबार, मङि्सर १०, २०७८११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेक्:_-सी भूत बनेर दर्शकलाई डरले थुरथुर कमाउदैछिन् सनी लियोनी