यी ५ ब्लाउजमा निकै सेक्:-_सी देखिन्छन् अभिनेत्री निया शर्मालाई, हेर्नुस् तस्बिर

एजेन्सी : टिभीकी चर्चित अभिनेत्री निया शर्मा(Nia Sharma) सामाजिक सञ्जालमा आफ्नो बो:_ल्डनेसको कारण चर्चामा विषयवस्तु बनिरहन्छिन्। उनी प्राय: आफ्नो ह:_-ट र बो_-ल्ड फोटोहरु पोस्ट गरिरहन्छिन्, जुन भाइरल केही बेर पनि लाग्दैन्। निया पछिल्लो केही समय थुप्रै नयाँ-नयाँ डिजाइनर ब्लाउजमा देखा परेकी छिन्, जसको फोटो शेयर गरी उनले सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन्।

हालै निया शर्माले ब्लाउज र लेहँगामा आफ्नो तस्बिर शेयर गरेकी छिन्, जसलाई फ्यान्सले असाध्यै मन पराईरहेका छन्। केहीले भने उनको ट्रोल पनि गरेका छन्।

निया शर्माले केही समय अघि मुम्बईमा फ्ल्याट खरिद गरेकी छिन्। उनले आफ्नो गृह-प्रवेशको तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिईन्। फोटोमा नियाले आफ्नो घरको हरेक रुमको तस्बिर शेयर गरेकी थिईन्। निया शर्माले टेलिभिजन क्षेत्रमा थुप्रै सुपरहिट शोहरुमा काम गरेकी छिन्। उनले ‘जमाई राजा’, ‘एक हजारों में मेरी बहना’ र ‘नागिन’ जस्ता शोजहरुमा पनि काम गरेकी छिन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री हुमा कुरैशीको अहिलेसम्म नदेखिएको यस्तो अवतार, तस्बिर भाइरल हुँदै !