पछिल्लो समयमा सामाजिक सञ्जाल कुनै अभिनय, टिकटक भन्दा पनि सम्बन्ध विच्छेदको कारण चर्चामा आउन सफल कलाकार तथा टिकटक स्टार भनेर चिनिने स्मारिका ढकाल पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् ।
पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक मार्फत धरै जना युवा युवती चर्चामा आउन सफल भएका छन् । त्यसै क्रममा झापा घर भएकी पछिल्लो समयको चर्चित मोडल तथा टिकटक स्टार स्मारिका ढकाल पनि निकै चर्चाम छिन् । केही समय पहिले श्रीमान सँगको सम्बन्ध विच्छेदको कारण सामाजिक सञ्जाल विवादित जस्तै बनेकी स्मारिका पछिल्लो समयमा खुलेर देखिन थालेकी छिन् ।
टिकटकमा डान्स तथा कमेडी भिडियो पोस्ट गर्ने स्मारिका यतिबेला विभिन्न म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । पछिल्लो समयमा टिक टक स्टार स्मारिकालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिलेको समयमा स्मारिका टिकटक, म्युजिक भिडियो र मोडालिंगमा बेस्त छिन् ।
साथै सामाजिक सञ्जाल टिकटक मात्र नभई फेसबुक र इन्स्टाग्राममा पनि स्मारिका उत्तिकै सक्रिय छिन् । स्मारिकाले उनको इन्स्टाग्राममा उनको विभिन्न तस्बिर पोस्ट गरेकी छिन् । यति बेला स्मारिकाले पोस्ट गरेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल हुने गरेको छ त्यसतैमा केही समय पहिले स्मारिकाले सार्वजनिक गरेका यी तस्बिर अहिले निकै भाइरल भइरहेको छ ।
तस्बिर स्रोत: स्मारिका ढकाल इन्स्टाग्राम