शाहरुख–सलमानदेखि आमिरले फिल्म साइन गर्नुअघि निर्मातासामु राख्छन् यस्ता सर्तहरू!

नेपाली फिल्म तथा बलिउड फिल्ममा कम गर्नको लागि अभिनेता, अभिनेत्री र कलाकारले विभिन्न नियमहरू छन्, जुन हरेक स्टारले पालना गर्नुपर्छ। तर बलिउडका ती सुपरस्टारहरूको नाम सुन्नु भएको होला । अहिलेसम्म उनीहरुको फिल्मले करोडौँ कमाएका छन् । यी स्टारहरू आफ्नै सर्त अनुसार काम गर्छन्। यस्तो अवस्थामा आज हामी तपाईलाई बलिउडका ती स्टारहरुको बारेमा बताइरहेका छौँ जसले फिल्म साइन गर्नुअघि फिल्म निर्माताहरुका अगाडि आफ्नो सर्त राख्छन् । यो पूरा भएपछि मात्रै उनले चलचित्रमा काम गर्छन् ।

सलमान खान

बलिउड अभिनेता सलमान खान अभिनित फिल्मले बक्स अफिसमा करोडौँ कमाउने गरेका छन् । जब अभिनेता सलमान खान नयाँ फिल्ममा साइन गर्छन तब उनले मिर्मतालाई केही सर्त राक्ने गर्दछन् । त्यस मध्य सबैलाई थाहाँ भएको सर्त हो । अभिनेताले फिल्ममा कुनै पनि अभिनेत्रीलाई चुम्बन गर्दैनन् । सलमानले चुम्बन र बो-ल्ड दृश्यहरू गर्न स्पष्ट रूपमा अस्वीकार गर्छन् र निर्माताहरूले पनि यो सर्तलाई आजसम्म स्वीकार गरेका छन्। यही कारणले गर्दा अहिलेसम्म सलमानले पर्दामा कुनै पनि अभिनेत्रीसँग इन्टिमेट सीन वा कि-सिङ सीन गरेका छैनन् ।

शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानलाई घोडा देखि धरै डर लाग्ने गर्दछ, र यसै कारणले गर्दा उनले कुनै पनि फिल्म साइन गर्दा फिल्ममा घोडा चढ्ने दृश्य नहोस् भनी सर्त राख्छन् र यो सर्त पूरा भएपछि मात्रै शाहरुख खानले फिल्ममा काम गर्छन् ।

आमिर खान

बलिउड अभिनेता आमिर खानको व्यवहार सबैलाई थाहाँ नै छ । आमिर राम्रो फिल्म स्क्रिप्ट छनोटका लागि सबैभन्दा चर्चित छन् र उनलाई फिल्ममा ‘लो एङ्गल सट’ गर्न मन पराउँदैनन् ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूजा हेगडेको भयो अमिताभसँग काम गर्ने सपना पूरा ,शेयर गरिन् खुशी हुँदै तस्विर