मोडेल डेमी रोजले नाघिन् सीमा, बो:_ल्ड फोटो शेयर गरी मच्चाईन् सनसनी

एजेन्सी : सोशल मिडिया इन्फ्लुन्सर तथा ब्रिटिश मोडेल डेमी रोज(Demi Rose) पछिल्ल्लो समय आफ्नो बो:_-ल्डनेसको झलक दिईरहन्छिन्। हालै उनले आफ्नो थ्रोब्याक ट*प:_लेस फोटो शेयर गरी सनसनी मच्चाएकी छिन्। उनको यो तस्बिर हेर्दा-हेर्दै भाइरल भएको छ र लाखौंले यो फोटोलाई मन पनि पराईरहेका छन्।

डेमीको यो ट*प:_लेस फोटोमा उनले बो:_-ल्डनेसको हद पार गरेकी छिन्। उनले आफ्नो फ्रन्ट बडी पार्टलाई रेड एण्ड व्हाइट डिजाइनले कभर गरेकी छिन् र थोङ्ग मात्र लगाएकी छिन्। साथै एक फुल बडी व्हाइट श्रग लिएकी छिन्।

डेमीले १८ वर्षको उमेरमा मोडेलिङ गर्न सुरु गरेकी थिईन्। त्यतिबेला उनको सेन्सु:_अस सेल्फीले खुब चर्चा बटुलेको थियो। त्यसपछि सामाजिक सञ्जालमा उनको फलोअर्स सङ्ख्या ह्वात्तै बढेको थियो।

डेमी सन् २०१६ मा आफ्नो रिलेशनशिपको कारण पनि लाइमलाइटमा आएकी थिईन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेअनुसार डेमी काइली जेनर(Kylie Jenner)को एक्स-ब्वायफ्रेन्ड टाइगा(Tyga)सँग रिलेशनमा थिईन्।

उनी सन् २०१५ डिजे खालिद(DJ Khaled) को म्युजिक भिडियो ‘हाउ मेनी टाइम्स(How Many Times)’ मा देखिएकी थिईन्। सन् २०१६ मा सिक्स्टीसिक्स म्यागजिन कभरमा डेमीको तस्बिर छापिएको थियो।

इङ्गल्याण्डमा जन्मिएर त्यहीँ हुर्किएकी डेमी अध्ययन सकाएर अमेरिका शिफ्ट भईन्। अमेरिकामा उनले अन्डरगार्मेन्ट्सको मोडेलिङ्गमा करियर सुरु गरिन्। आज उनी विमेन सेन्ट्रिक वेबसाइट प्रिटी लिटल थिङ्गसको ग्लोबल एम्ब्यास्डर हुन्।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख–सलमानदेखि आमिरले फिल्म साइन गर्नुअघि निर्मातासामु राख्छन् यस्ता सर्तहरू!