अभिनेत्री प्रियंकाले छोरी २ महिना पुगेको अवसरमा सार्वजनिक गरिन् यस्ता तस्बिर, १० तस्बिर सहित!

नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्कीले छोरी २ महिना पुगेको अवसरमा केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । अहिले उक्त तस्बिर निकै भाइरल भइरहेको छ ।

पछिल्लो केही समय देखि अभिनेत्री प्रियंका अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय पुन सकिन्छ । अहिलेको समयमा अभिनेत्री प्रियंकाको सामाजिक सञ्जाल इन्स्टाग्राम र युट्युबमा निकै लोकप्रियता बढेको छ ।

जब पछिल्लो समयमा अभिनेत्री प्रियंका गर्भवती भएकी थिइन् त्यस समय देखि अभिनेत्रीले सामाजिक सञ्जालमा देखाएको सक्रियताको कारण उनको लोकप्रियता पहिले भन्दा पछिल्लो समयमा झनै बढेको छ ।

जब अभिनेत्री प्रियंकाले उनको छोरीलाई जन्म दिएकी थिइन् त्यस समय देखि नै उनको छोरी पनि अभिनेत्री जस्तै चर्चामा छिन्। अभिनेत्रीले छोरीलाई जन्म दिएको केही दिनमा नै छोरीको इन्स्टाग्राम खाता खोलेकी थिइन् । प्रियंकाले छोरीको इन्स्टाग्राम खाता आयांका कार्की जोशीको नामबाट खोलेकी छिन् ।

छिटो समय अहिले अभिनेत्रीको छोरीको इन्स्टा खातामा ३ लाख भन्दा बढी फलो-अर्स रहेका छन् ।

तस्बिर स्रोत: प्रियंका कार्की इन्स्टाग्राम

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आदिपुरुषको लागि प्रभासले लिए यति मोटो रकम, बलिउडका ‘बाहुबली’ लाई आउनेछ चिटचिट पसिना