सन्जीदाले लगाइन् सबै छर्लङ्गै देखिने यस्तो कपडा, अलिकति पनि लाजशर्म छैन भन्दै युजरले गरे गाली

एजेन्सी : टिभी क्षेत्रको चर्चित अभिनेत्री सन्जीदा शेख (Sanjeeda Shaikh) आफ्नो बो:_ल्डनेसको कारण चर्चामा छाइरहन्छिन्। उनी सामाजिक सञ्जालमा प्राय: आफ्नो बो:_ल्ड तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन्। हालै सन्जीदा शेखले आफ्नो एक यस्तो भिडियो शेयर गरेकी छिन्, जसले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ। भिडियोमा उनको लोभलाग्दो सौन्दर्य देखेर फ्यान्स फिदा भएका छन्। त्यस्तै केही युजर्सले नराम्ररी उनको ट्रोल गरेका छन्।

भिडियोमा सन्जीदा शेख ओरेन्ज कलरको रिभिलिङ ड्रेसमा देखिएकी छिन्। भिडियोमा उनी आफ्नो कपाल मिलाईरहेको देख्न सकिन्छ। भिडियोमा सन्जीदा अत्यन्तै हट देखिएकी छिन्। भिडियो हेर्दा यस्तो लाग्छ कि उनी मेकअप रुममा छिन् र पर्फमेन्सको तयारी गर्दैछिन्। यस भिडियोले इन्टरनेटमा बबाल मच्चाएको छ। यो समाचार तयार पार्दासम्म यो भिडियो ८ लाख ३० हजार पटक हेरिएको छ।

सन्जीदाको यो अवतार धेरैजसो फ्यान्सलाई असाध्यै मन परेको छ। उनको यो पोस्टमा फ्यान्सले उनको रुप र जीउडालको राम्रै प्रशंसा गरिरहेका छन्। तर केही युजर्सलाई सन्जीदाको आउटफिट फिटिक्कै मन परेको छैन। त्यहीँ भएर उनीहरु सन्जीदाको ट्रोल गरिरहेका छन्। एक युजरले लेखेका छन् – ‘कस्ती लाज नभएकी।’ त्यस्तै अर्को एक युजरले लेखेका छन् – ‘तिमीलाई लाजशर्म लाग्दैन।’ यसरी नै युजर्सले सन्जीदाको ट्रोल गरिरहेका छन्।

सन्जीदाले आफ्नो करियरको सुरुवात सन् २००३ मा रिलिज भएको फिल्म ‘बागबान’  बाट गरेकी थिईन्। त्यसपछि उनी टिभीतिर आकर्षित भईन्। सन्जीदाले सन् २००५ मा सिरियल ‘क्या होगा निम्मो का’ मा महत्वपूर्ण भूमिका निभाएकी थिईन्। पछिल्लो पटक सन्जीदा फिल्म ‘तैश’ मा देखिएकी थिईन्।

 

View this post on Instagram

 

A post shared by Sanjeeda Shaikh (@iamsanjeeda)

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७८१३:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के अभिनेत्री प्रियंका गर्भवती भएकी हुन् ? अभिनेत्री भन्छिन् निक र म अनुभव गरी रहेका छौँ !