सबैलाई मोहित बनाउँदै अभिनेत्री अनन्या देखिइन् ८ फरक लुकमा, तस्बिर तीव्र रुपमा भाइरल हुँदै !

बलिउड अभिनेत्री अनन्या पाण्डेको फ्यान फलोइंग आजको समयमा भारत लगायत देश तथा विदेशमा पनि रहेका छन् । अभिनेत्रीका फ्यानहरु उनको एक झलक पाउनको लागि पागल झैँ हुन्छन् । अभिनेत्री प्राय: उनको विभिन्न अन्दाजको तस्बिर तथा भिडियो सार्वजनिक गरेर फ्यानसँग जोडी रहन्छिन् । अहिले अभिनेत्रीले फेरी एक पटक केही तस्बिर सार्वजनिक गरेकी छिन् जसमा अभिनेत्रीको छुट्टै अन्दाज देख्न सकिन्छ ।

अहिले फेरि अभिनेत्री अनन्याले आफ्ना केही तस्बिर आफ्ना फ्यानसँग सेयर गरेकी छिन् । हरेक तस्बिरमा अनन्याको फरक लुक र फरक स्टा-इल देखिएको छ । पहिलो तस्बिरमा अभिनेत्री डुंगामा बसेर कतै हेरिरहेको देखिएकी छिन् । यहाँ उनी निकै सुन्दर सुनौलो र खैरो रङ्गको लेहेंगामा देखिएकी छिन् । यससँगै उनले हातमा हार र चुरा लगाएकी छिन् भने कपाल खुला राखेकी छिन् ।

यति बेला अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा फ्यानहरुले लगातार लाइक तथा कमेन्ट गरी रहेका छन् ।

अभिनेत्रीले यस भन्दा पहिले पनि सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेकी थिइन् । पछिल्लो सामयमा जब अनन्या सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्छिन् भाइरल हुन् सकी पनि समय लाग्दैन ।

हेर्नुहोस् अभिनेत्री अनन्याले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्बिरहरु:

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

म्युजिक भिडियोतिर पनि ‘हिस्स बुढी निच्च दाँत’ झैँ भईन् साम्राज्ञी, अब के गर्लिन् ?