चुम्बकझैँ सबैको ध्यान खिच्ने अन्वेषीको लोभलाग्दो जिउडाल, हेर्नुहोस् मनै लोभ्याउने तस्बिरहरु

एजेन्सी : भारतीय अभिनेत्री अन्वेषी जैन(Anveshi Jain) ले वेब सिरिज ‘गन्दी बात(Gandii Baat)’  मा बो:_-ल्ड सिन दिएर तहल्का मच्चाएकी थिईन्। उनले यहीँ सिरिजबाट खुबै चर्चा पाईन् र उनी रातारात स्टार बनिन्। अन्वेषी जैन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् र आफ्नो बो:_-ल्ड तस्बिरहरु शेयर गरिरहन्छिन्।

अन्वेषीले आफ्नो करियरको सुरुवात मोडेलको रुपमा गरेकी थिईन्। तर उनले एकता कपूरको वेब सिरिज ‘गन्दी बात’ बाट नसोचेको लोकप्रियता हासिल गरिन्।

वेब सिरिजमा अन्वेषीले थुप्रै बो:_-ल्ड सिन्स दिएकी थिईन्। त्यसपछि मानिसहरुले उनलाई गुगलमा खोज्न थाले र हेर्दा-हेर्दै उनी इन्टरनेट सेन्सेसन बनिन्।

अन्वेषीको जन्म मध्यप्रदेशकोको खजुराहो सहरमा भएको हो। उनी अभिनेत्री बन्ने सपना लिएर मुम्बई आएकी हुन्।

अन्वेषी अभिनेत्री हुनुको साथ-साथै गायिका, मोडेल र टिभी होस्ट पनि हुन्। उनले १०० भन्दा बढी टिभी शोहरु होस्ट गरेकी छिन्।

अन्वेषीले भोपाल सहरस्थित राजीव गान्धी प्रौद्योगिकी विश्वविद्यालयबाट ब्याचलर अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनिरियङमा पढाई पूरा गरेकी हुँ।

अन्वेषी आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्राय: बो:_-ल्ड तस्बिरहरु शेयर गरिरहन्छिन्, जुन तस्बिरहरु केही बेरमै भाइरल हुन्छन्। अन्वेषीलाई इन्स्टाग्राममा लगभग ४.६ मिलियनले फलो गरेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०७, २०७८१३:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब अनुष्का शर्मा, आलिया भट्ट, सोनम कपुरले बला:त्कारको दृश्य सुट गर्दाको अनुभव यसरी बताए !