बलिउड अभिनेता आमिर खान पछिल्लो समयमा उनको दोस्रो सम्बन्ध विच्छेदको कारण चर्चामा थिए । अभिनेताले केही समय पहिले उनको दोस्रो श्रीमती किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यस समय यता सामाजिक सञ्जालमा अभिनेताको चर्चा निकै बढेको पाउन सकिन्छ ।
यति बेला सामाजिक सञ्जालमा अभिनेताको बचपनको तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा अभिनेतालाई निकै सुन्दर देखिएको छ ।
बलिउडका मिस्टर परफे-क्शनि-स्ट आमिर खानको फ्यान फलो-इंगको कुरा गर्ने हो भने अभिनेताको देश तथा विदेशमा ठुलो सङ्ख्यामा फ्यान फलो-इंग रहेको छ ।
केही समय पहिले अभिनेताले उनको जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा आमिर खानका केही बचपनका तस्बिरहरु देखिएका छन् । आमिरले पनि आफ्नो बाल्यकालका केही तस्बिरहरु आफ्नो सोसल मिडिया ह्या-न्डलमा सेयर गरेका छन् । यी तस्बिरहरूमा उनीसँगै उनका परिवारका सदस्यहरू पनि देखिएका छन् ।
यति बेला सामाजिक सञ्जालमा आमिर खानकोले तेस्रो विवाह गर्ने बारेमा चर्चा बढेको छ । अहिलेसम्म दुई वटा विवाह गरेका अभिनेताको ३ वटा सन्तान रहेका छन् ।