अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक सार्वजनिक गरिन् यस्तो अवतार, तस्बिर भाइरल हुँदै!

चर्चित नेपाली फिल्म होस्टल रिट-र्न्सबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री स्वस्तिमा खड्का अहिलेको समयमा युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् ।

अभिनेत्री स्वस्तिमाले अभिनय गरेको गीत कुटुमा कुटु बोलको गीतको भिडियो त्यस समयमा निकै मन पराइएको थियो । अहिले सम्मको अवस्थामा गर्ने हो भने उक्त गीतको भिडियो अहिले सम्मकै नेपाली गीतको भिडियोमा सबै भन्दा बढी हेरिने भिडियोमा पर्छ ।

पछिल्लो समयमा कुनै पनि फिल्ममा देखिएकी छैन भने अब चाडै नै अभिनेत्री फिल्म ‘चपली हाइट ३’ मा देखिएकी देखिने भएकी छिन् । यस फिल्मका निर्देशक देपिन्द्र के खनाल हुन् भने यस फिल्मका निर्माता अर्जुन कुमार हुन् । तत्काल अहिलेको अवस्थामा अभिनेत्री स्वस्तिमा पर्दामा नदेखिए पनि सामाजिक सञ्जालको मध्यम हरुमा निकै सक्रिय भएकी छिन् । यति बेला अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालमा पोस्ट हरेक तस्बिरहरु निकै भाइरल भइरहेका छन्।


अहिलेको समयमा स्वस्तिमा सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन कति पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्री बिकिनी अवतारमा देखिएकी थिइन् । उक्त तस्बिर निकै नै भाइरल भएको छ ।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह:_ट फोटो शेयर नगरेसम्म चैनको निन्द्रा आउँदैन मोनालिसालाई, शेयर गरिरहन्छिन् अर्ध:_न-*ग्न तस्बिरहरु