ह:_ट फोटो शेयर नगरेसम्म चैनको निन्द्रा आउँदैन मोनालिसालाई, शेयर गरिरहन्छिन् अर्ध:_न-*ग्न तस्बिरहरु

एजेन्सी : भोजपुरी अभिनेत्री मोनालिसा (Monalisa) २१ नोभेम्बरबाट ३९ वर्ष टेकिन्। उनको जन्म सन् १९८२ नोभेम्बर २१ मा कोलकोतामा भएको थियो। उनको वास्तविक नाम अन्तरा विस्वास(Antara Biswas) हो। मोनालिसा इन्डस्ट्रीको सबैभन्दा ह:_ट एवं बो:_ल्ड हिरोइन हुन्। उनी प्राय: आफ्नो बो:_ल्ड तस्बिरहरु शेयर गरेर चर्चामा रहन्छिन्। आज हामी तपाईलाई उनको लोभलाग्दो अवतारका तस्बिरहरु देखाउँछौँ।

मोनालिसाले भोजपुरी फिल्ममा मात्र नभई हिन्दी, बङ्गाली, उडिया, तमिल, कन्नड र तेलुगु सिनेमा पनि काम गरिसकेकी छिन्। उनी आफ्नो अभिनयको दममा यस स्थानमा आइपुगेकी हुन्, जहाँ उनको परिचय दिईरहन आवश्यक पर्दैन। उनले  भोजपुरी फिल्मदेखि टेलिभिजन क्षेत्रसम्म आफ्नो दमदार अभिनयले दर्शकको मन जितेकी छिन्।

बंगाली परिवारमा जन्मिएकी मोनालिसाले कोलकाताबाट आफ्नो स्कुल र कलेजको अध्ययन पूरा गरिन्। १६ वर्षको कलिलो उमेरदेखि नै उनले काम गर्न सुरु गरेकी थिईन्। त्यतिबेल्ला उनले एक रेस्टुरेन्टमा काम गर्थिन्।

रेस्टुरेन्टमा काम गरेपछि उनले करियरको सुरूवात उडिया र बी-ग्रेडका फिल्महरुबाट गरिन्। जुन फिल्महरुमा उनको बो:_ल्ड अवतारलाई मानिसहरुले असाध्यै मन पराए। उनले १२५ भन्दा बढी भोजपुरी फिल्महरुमा काम गरेकी छिन्। उनी इन्डस्ट्रीको सबैभन्दा धेरै माग भएको अभिनेत्री हुन्।

मोनालिसाले टिभी सिरियल ‘नजर(Nazar)’ मा काम गरी दर्शकको दिलमा राज गर्न सफल भएकी छिन्। यसमा उनको नेगेटिभ रोललाई दर्शकले धेरै मन पराएका छन्। यहीँबाट उनी घर-घरमा चर्चित भएकी हुन्।

अहिले मोनालिसाको हातमा थुप्रै प्रोजेक्ट्स छन्। उनले ‘धप्पा(Dhappa)’ र ‘रात्रि के यात्रि २(Ratri ke yatri 2)’ जस्ता वेब सिरिज(Web Series) मा पनि काम गरेकी छिन्। उनको राम्रो फ्यानफलोइङ छ।

सामाजिक सञ्जालमा सक्रिय रहने उनी बेला-बेलामा तस्बिर तथा फोटोहरु शेयर गरिरहन्छिन्। उनले एउटा कार्यक्रममा बताएअनुसार ह:_ट फोटो शेयर नगरेसम्म उनलाई चैनको निन्द्रा आउँदैन। यहीँ कारण उनी तस्बिरहरु शेयर गरिरहन्छिन्। उनका रहरलाग्दो जिउडालको तस्बिरलाई फ्यान्सले पनि असाध्यै मन पराउँछन्।

उनलाई सामाजिक सञ्जाल फेसबुकमा २.६ मिलियनले फलो गरेका छन् भने इन्स्टाग्राममा ४.९ मिलियन फलोअर्स छन्।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमाको साथमा बसेका यी सुन्दर बालकलाई चिन्नु भयो? अहिले यिनको बलिउड क्षेत्रमा नाम नै पर्याप्त छ !