हतारमा सुरुवाल लगाउन भुसुक्कै बिर्सिन् शिल्पाले, त्यत्तिक्कै बजार जाँदा भयो लाजमर्दो

एजेन्सी : तपाईलाई पत्यार नलाग्न सक्छ हिन्दी सिनेमा जगतकी चर्चित अभिनेत्री शिल्पा शेट्टी केही समय अघि सडकमा बिना प्यान्ट घुम्दै हिडेकी थिईन्। जसले गर्दा उनी अहिलेसम्म पनि ट्रोलको निशानामा पर्छिन्। उनको बिना प्यान्ट वाला भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

केही समय शिल्पा आफ्नो छोराको हात समाउँदै मुम्बईको सडकमा हिडिरहेकी थिईन्। शिल्पाको अवतारलाई सबै मानिसहरुले निकै मन पराईरहेका थिए तर उनको ड्रेस देखेर सबैको होश उड्यो। त्यतिबेला शिल्पाले ब्ल्याक कलरको फ्लोरल कुर्ता लगाएकी थिईन्। कुर्ता उनको जिउडाललाई निकै सुहाएको थियो।

तर जब मानिसहरुले शिल्पाको माथिल्लो भागबाट नजर हटाई शरीरको तलतिर नजर लगाए तब सबैको होशहवास उड्यो। खासमा शिल्पा कुर्तासँग अरु केही लगाएकी थिईनन्। जुन हेर्दा निकै अनौठो देखिएको थियो।

सामाजिक सञ्जालमा शिल्पाको ड्रेसको ट्रोलर्सले मजाक उडाएका छन्। कतिपयले शायद शिल्पाले हतारमा सुरुवाल लगाउन बिर्सिएको हुन् सक्ने अड्कल काटेका छन्। खैर ट्रोलर्सका नकारात्मक प्रतिक्रियाहरुमा आजसम्म शिल्पाले कुनै जवाफ फर्काएकी छैनन्।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१८:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्सिरको चिसोलाई खुल्ला चुनौती दिने ओशिन सिटौलाको ह:_ट अवतार, हेर्नुस् तस्बिरमा