भारतमा यति करोडमा बिक्री भयो फिल्म ‘प्रेम गीत ३’

आज भन्दा करिब दुई वर्ष पहिले २०७६ चैत २८ गते प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेम गीत ३’ अब चाडै नै प्रदर्शन मिति तोक्ने भएको छ । पहिले नै यस फिल्मको टिजर र गीत सार्वजनिक भइसकेको छ । कोरोना भाइरसको कारण रिलिज हुन् नसकेको फिल्म अब चाडै प्रदर्शनमा आउने भनिएको छ तर अहिले मिति तय भने भएको छैन ।

मिडिया रोपोर्टका अनुसार ‘प्रेम गित ३’ का निर्माता सन्तोष सेनले फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने सोच बनाएर फिल्मलाई हिन्दीमा डबिंग गरेका छन् । आज भन्दा केही समय पहिले नै फिल्म ‘प्रेम गीत ३’ भारतक हाल हरुमा चल्ने भनिएको थियो । तर बहने भारतमा नेपाली फिल्म लाग्ने पक्क भएको छ तर यस फिल्मलाई भारतमा तमिल र तेलुगू भाषामा रिलिज गर्ने तयारी भइरहेको छ ।

यस फिल्मका निर्माताको अनुसार भारतको ‘इम्पो-सिबल फि-ल्म्स्’ ले फिल्मको थिएटर राइ-ट्सले ‘चार करोड’ आइसीमा खरिद गरेको जानकारी गराएका छन् । फिल्म डबिंगको लागी करिब १ करोड भारु खर्च भएको फिल्म निर्माण टिमले जनाएको छ । अब यस फिल्मले भारतमा ४ करोड भन्दा बढी कमाइ गर्न सफल भयो भने नेपाली निर्माताले फिल्मले कमाइ गरेको रकमबाट ३० प्रतिशत पाउनेछन् । यस फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ र मनिष राउत लगायतका अन्य कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री उपसनाले सबैलाई लोभ्याउने सार्वजनिक गरिन् यस्ता तस्बिर!