सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री उपसनाले सबैलाई लोभ्याउने सार्वजनिक गरिन् यस्ता तस्बिर!

पछिल्लो समयमा अभिनेत्री उपसना सिंह ठकुरीको निकै चर्चा बढेको छ । केही दिन पहिले मात्र सार्वजनिक भएको सूचना अनुसार उपसना अब महानायक राजेश हमाल र पल शाह अभिनेता फिल्म ‘सत्यम’ अनुबन्धित भएकी छिन् । प्राप्त सूचना अनुसार अभिनेत्री फिल्ममा पल शाहको साथामा देखिने छिन् । उपसना केही दिन पहिले मात्र यस फिल्ममा अनुबन्धित भएकी हुन् ।

फिल्ममा अभिनेत्री उपसनाको कस्तो भूमिका हुन्छ भने त्यो भने सार्वजनिक भएको छैन । यस फिल्ममा उपसनाको साथै महानायक राजेश हमाल, पल शाह, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

पछिल्लो समयमा अभिनेत्री उपसना अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय छिन् । अहिले अभिनेत्री उनको हरेक क्रियाकलापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

केही समय पहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पछिल्लो समयमा अभिनेत्री हरेक दिन सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् । अहिले अभिनेत्रीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा २ लाख भन्दा बढीले फलो गरेका छन् ।

तस्बिर स्रोत: उपसना सिंह ठकुरी इन्स्टाग्राम

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१६:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि पनि अभिनेता सानी देओलले यी ४ अभिनेत्रीलाई प्रेम जालमा परेका थिए ?