बलिउड तथा दक्षिण भारतको चर्चित अभिनेत्री पूजा हेगडे अहिलेको समयमा फिल्म ‘राधे श्याम’ को सुटिंगमा व्यस्त छिन् । तर यो ठुलो बजेटको फिल्म निर्माणको बिचमा समय निकालेर उनी माल्दिभ्समा रमाइरहेको छिन् । जहाँ उनले बिकिनीदेखि बो:ल्ड ड्रेससम्म आफ्नो शैली प्रस्तुत गरेकी छिन् । माल्दिभ्स पुगेर पूजाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही रमाइला अवतारहरू….
यी तस्बिरहरूमा पूजा ब्राउन कलरको स्विम-सूटमा निकै सुन्दर देखिएकी छिन् ।
यस तस्बिरमा अभिनेत्रीले उनको सुन्दर्ताको कारण फ्यान हरुको मनमा हलचल मच्चाएकी छिन् ।
माल्दिभ्सको हरेक पललाई यादगार बनाउन पूजाले कुनै कसर छोडेकी छैनन् । यहाँ उनी स्विमिंग पुलमा ब्रेकफास्ट गर्दै देखिएकी छिन् ।
अभिनेत्रीको यी तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फ्यानहरु यति बेला अभिनेत्री पूजाको तस्बिरमा लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् ।