यी ४ राशिका मानिसहरु हुन्छन् धेरै जिद्दी, उनीहरुले भनेको पूरा गर्नै पर्छ

ज्योतिष शास्त्रमा राशि चक्रको माध्यमबाट व्यक्तिको पूर्ण व्यक्तित्व थाहा पाउन सकिन्छ। जस्तो कि मानिस शान्त स्वभावको हो वा उसलाई धेरै रिस उठ्छ। बाजा हामि यस पोस्ट मार्फत यस्ता व्यक्तिको बारेमा बताउने छौ जसको स्वभाव निकै नै जिद्धि हुने गर्दछ । यसको विषयमा व्यक्तिको राशिबाट पहि थाहा पाउन सकिन्छ ।

आज हामी यस पोस्ट मार्फत यस्ता राशिको बारेमा बताउने छौँ जुन राशिका व्यक्तिहरू निकै जिद्दी र छिटो स्वभावका हुन्छन् । यी मानिसहरू गलत भए पनि आफ्नो दृष्टिकोणमा अडिग हुन्छन् र आफ्नी गलती स्वीकार गर्दैनन् ।

वृष राशि

वृष राशिका मानिसहरु मेहनती, बुद्धिमान र दिमागका तीखा हुन्छन् । तर कहिले काही यी राशिक मानिस यस्ता हुन्छ की उनिहरुके गरेको गलती स्वीकार गर्न सक्दैनन् । यस् सँगै कहिले यी राशिका यक्तिको जिद्दीले पनि उनको करियरमा फाइदा पनि पुग्ने हुन्छ ।

सिंह राशि

सिंह राशिका मानिसहरु तेज स्वभावका, अहंकारी र धेरै अवस्थामा जिद्धि पनि हुन्छन् । यी राशीक मानिस आफुले गरेको निर्णय पुरा गर्न पर्ने स्वभावक हुन्छन् । त्यसैले उनीहरु सफल हुन्छन् तर उनीहरुको यो बानीले उनीहरुलाई आफ्ना प्रियजनबाट टाढा बनाइदिन्छ । यी मानिसहरूलाई सम्हाल्न गा:ह्रो हुन्छ।

कन्या राशि

कन्या राशिका मानिसहरु स्वभावमा कठोर र जिद्दी हुन्छन् । तिनीहरू आफ्नो जिद्दमा अडिग छन् र यसलाई पूरा पर्छ भन्ने सोच्छन् । जसका कारण कहिलेकाहीँ घाटा पनि बेहोर्नु परेको छ । यद्यपि यो गुणले उनीहरूलाई सफलता पनि दिन्छ।

वृश्चिक राशि

वृश्चिक राशिका मानिसहरू आफ्नो शब्द र परिस्थितिमा कुनै पनि हिसाबले सम्झौता गर्न मन पराउँदैनन्। अरुलाई जति दुखपरे पनि वास्ता गर्दैनन् । यस राशिका मानिसहरु रिसाए भने मनाउन निकै गा:ह्रो हुन्छ ।

प्रकाशित : बिहिबार, मङि्सर ०२, २०७८१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंसिर महिनाको गणाधिप संकष्टी चतुर्थी व्रतका यी नियम पालना गर्नुहोस्, प्राप्त हुनेछ सुख समृद्धि !