कट्रिना कैफ र विक्की कौशलको विवाहमा सलमान जान्छन् की जाँदैनन्, भयो यति ठुलो खुलासा!

अहिलेको समयमा बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहको खबरले सामाजिक सञ्जाल तातेको छ । त्यसतै कट्रिना र विक्कीको विवाहको  खबर आइरहेको समयमा सालमा खान पनि चर्चामा आएका छन् । यति बेला धरै मानिसलाई चासोको विषय भएको छ अभिनेता विक्की कट्रिनाको विवाहमा जान्छन् की जाँदैनन् ।

अभिनेत्री कट्रिनालाई बलिउड क्षेत्रमा अभिनेता सलमानले नै डेब्यु गराएका थिए । भारतीय सञ्चार माध्यामको अनुसार अहिले कट्रिना र विक्कीले विवाहको लागि होटल समेत बुक गरेको खबर आएको छ । कही वर्ष पहिले सम्म पनि अभिनेता सलमान खान र कट्रिना कैफको प्रेम सम्बन्ध रहेको भनेर विभिन्न हल्ला फैलिएका थिए ।

भारतीय सञ्चार माध्यामको अनुसार कट्रिना कैफले डिसेम्बरमा विवाह गर्दै छिन् भने सलमान खान त्यतिबेला ‘टाइगर–३’ को सुटिङमा व्यस्त हुनेछन् ।सलमान खानको नजिकको स्रोतले भने, ‘सलमानले ‘टाइगर-३’ र ‘पठान’ को एउटा महत्त्वपूर्ण भागको सुटिङ गरिरहेका थिए, तर शाहरुख खान रुख खान) आफ्नो व्यक्तिगत जीवनमा आएको उथलपुथलका कारण सुटिङ बन्द गर्नुपरेको थियो।

अब उनलाई यही डिसेम्बरबाट सुटिङ सुरु गर्न भनिएको छ । त्यसैले कट्रिना कैफको विवाह र सलमानको सुटिंग एकै समयमा हुन् सक्ने हुँदा सलमान कट्रिनाको विवाहमा उपस्थित हुने सम्भावना एकदमै कम देखिन्छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोरी जन्माएपछि यस्ती भईन् अनुष्का : १० महिनापछि गराईन् ग्लामरस फोटोशूट