हातमा फूल बोकेका यी अद्भुत बालकलाई चिन्नु भयो ? जसले आजको सममा बलिउडमा राज गरेका छन् !

बलिउडका बादशाह शाहरुख खान विश्वभर चर्चित छन् । उनलाई जनताले किङ खान भनेर पनि चिन्छन् । तर के तपाईलाई थाहा छ शाहरुखकी हजुरआमाले उनको नाम अर्कै राखेकी थिइन् । यो नाम धेरै कम मानिसलाई थाहा छ। शाहरुखको बाल्यकालको नाम अब्दुर रहमान हो । यो नाम उनको मामा हजुरआमाले राखिदिएकी थिइन् ।

बलिउड अभिनेता शाहरुख खानको जन्म सन १९६५ नोभेम्बर २ मा भएको थियो । शाहरुखले एकपटक ट्वीटरमा आफ्नो बारेमा लेखेका थिए कि म आधा हैदराबादी (आमा), आधा पठान (बुवा) र केही कश्मीरी (हजुरआमा) को परिवारबाट आएको हुँ।


शाहरुख सानैदेखि पढाइमा निकै राम्रो थिए । सेन्ट्रल दिल्लीको सेन्ट कोलम्बिया स्कुलमा पढ्दा उनले स्कुलको सर्वोत्कृष्ट अवार्ड ‘स्वा-र्ड अफ ओनर’ पनि जितेका थिए ।


फिल्ममा आउनुअघि शाहरुख खान ब्यारी जोन ट्रुपसँग थिएटर गर्थे । त्यस क्रममा उनले अटि-जमबाट पीडित बालकको भूमिका पनि निभाएका थिए । उनले आफ्नो फिल्म ‘माई नेम इज खान’ मा थिएटरमा निभाएको उक्त ब्लाको भूमिकाबाट धेरै सहयोग मिलेको थियो।


जाको समयमा उनको लोकप्रियत भारतमा मात्र नभई देश विदेशमा छ । आजको समयमा उनको देश सहित विभिन्न देशमा उनको अभिनयको तारिफ हुनेगरेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्वायफ्रेन्डसँग ब्रेकअप से:_(क्स) गरेर चर्चामा आईन् यस अभिनेत्री, आफैँले गरिन् खुलासा