ब्वायफ्रेन्डसँग ब्रेकअप से:_(क्स) गरेर चर्चामा आईन् यस अभिनेत्री, आफैँले गरिन् खुलासा

एजेन्सी : टिभी शो ‘तारक मेहता का उल्टा चश्मा(Taarak Mehta Ka Ooltah Chashmah)’ ले लामो समयदेखि दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ। शोका हरेक कलाकार घर-घरमा चर्चित छन् र यहीँ शोमा महत्वपूर्ण भूमिका निभाएकी अभिनेत्री आराधना शर्मा (Aradhana Sharma) लाई धेरैले चिन्छन्। शोमा अत्यन्तै शालिन तर रियल लाइफमा निकै बोल्ड रहने आराधनाका नयाँ-नयाँ तस्बिरहरु इन्टरनेटमा चर्चा बटुलिरहन्छ।

आराधनाले बिकिनीमा आफ्नो केही तस्बिरहरु शेयर गरेकी छिन्, जसलाई सामजिक सञ्जालमा निकै मन पराईएको छ। खुल्ला कपाल, हातमा ट्याटु र लोभलाग्दो अवतारमा आराधनाले आफ्नो छुट्टै स्टाइल बनाएकी छिन्। एक अन्तर्वार्तामा आराधनाले ब्रेकअप से:_(क्स) गरेकोसम्म खुलासा गरेकी छिन्।

जुन व्यक्तिसँग आराधना लिभ इन रिलेशनशिपमा थिईन् त्यतिबेल्ला उनले ब्रेकअप से:_(क्स) गर्ने निर्णय गरेकी थिईन्। उनले अन्तर्वार्तामा बताएअनुसार उनको सम्बन्ध टुट्ने सङ्घारमा पुगेको थियो, जसले गर्दा उनले अन्तिम पटक शा_री:रिक सम्बन्ध राख्ने सोच बनाइन्।

आराधना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो तस्बिरहरु शेयर गरिरहन्छिन्। उनले आफ्नो पर्सनल लाइफबारेमा धेरै कुराहरु खुलासा गरेकी छिन्।

प्रकाशित : मङ्गलबार, कार्तिक ३०, २०७८१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो देखियो अभिनेता राजकुमार राव र पत्रलेखाको विवाह, हेर्नुहोस् तस्बिर सहित!