अभिनेता लिखिल उप्रेतीले विशेष अभिनय कक्षा दिने, यस दिनबाट सुरु हुँदै!

यही मंसिर १ गतेबाट सुरु हुन लागेको ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण कार्यक्रम’ अभिनेता निखिल उप्रेतीले अभिनय लालिमा दिने भएका छन् । कार्यक्रम यही मंसिर १ गते देखि ७ गते सम्म हुने भएको छ । यस सममा अभिनय सिकाउने भनिएका अभिनेता लिखिल उप्रेतीले विशेष अभिनय कक्षा दिने भएका छन् । यस कार्यक्रम निखिलसँगै अभिनेता अनुप बरालले पनि अभिनय कक्षा दिने भएका छन् ।


एक हप्ता सम्म चल्ने यस कार्यक्रम निजगढको तारा इन होटलमा एक हप्तासम्म सञ्चालन हुने भएको छ । यस प्रक्षिण कार्यक्रममा जम्मा ३० जना प्रक्षिक सहभागी हुने भएका छन् । अहिले सामाजिक सञ्जालमा अभिनेता निखिल उप्रेती अभिनय कक्षा दिने विषयमा विभिन्न किसिमको टिक्का टिप्पणी भएको छ ।

अभिनेता लिखिल उप्रेतीको अभिनयको कुरा गर्ने हो भने कुनै समयमा अभिनेता लिखिलको अभिनयको निकै तारिफ हुने गरेको पाउन सकिन्छ । एक समय थियो जब अभिनेता निखिलको फिल्म हेर्नको लागि दर्शक निकै भिड लाग्ने गर्थ्यो ।

प्रकाशित : सोमबार, कार्तिक २९, २०७८११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विक्की र कट्रिनाको विवाहमा आउने पाहुनाको तालिका सार्वजनिक, सलमानको नाम समेत छैन!